यो वर्ष जी ७ को अध्यक्षता गरिरहेको इटालीले एआईका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
नेपाली, भोजपुरी लगायतका अन्य राष्ट्रिय भाषासरह नेपाल भाषाको पनि गुगल अनुवाद हुने भएको छ। त्यसका लागि विश्वका विभिन्न भागमा बस्ने नेवार समुदायका प्रतिनिधिले तीन वर्ष मिहिनेत गरेका थिए।
विश्वका ७० भन्दा धेरै देशले एआईसम्बन्धी एक हजारभन्दा बढी नीति बनाइसक्दा नेपालले एउटै नीति पनि बनाउन सकेको छैन। विश्वमा ‘डिजिटल कोलोनाइजेसन’को चुनौतीका अगाडि नेपाल किन कमजोर पर्दैछ?
सिंगापुरले आफ्नो स्वच्छ ऊर्जा अभियानलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भएको छ।
नेपालमा एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानून र कार्यविधि बनाउनुपर्ने अवधारणापत्रसम्बन्धी प्रतिवेदनले सुझाव दिएको छ।
माइक्रो चिप्सको सहायताले घरपालुवा जनावरको सुरक्षा र व्यवस्थापन गर्न सकिने भए पनि सरकारले अनिवार्य नगर्दा मनपरी गर्नेलाई बाटो खुला भएको छ।
इन्टरनेट सेवामा ‘मर्मतसम्भार शुल्क’ लाग्ने कि नलाग्ने भन्ने विवाद नौ महिनायता सरकार र सेवा प्रदायकबीच जारी छ। बिहीबार अवरुद्ध इन्टरनेट सेवा पुनः चालु भए पनि यो समस्या भने अझै समाधान भएको छैन।
यातायात व्यवस्थापनको जिम्मा पाएका प्रदेश सरकारले इन्धनबाट चल्ने पुराना सवारी साधन विद्युतीयमा रूपान्तरण सम्बन्धी कानून र मापदण्ड नबनाउँदा त्यस्ता गाडीको सडकमा परीक्षणसमेत हुन सकेको छैन।
साझा यातायातले युरोपियन युनियनको सहयोगमा डिजेलबाट चल्ने बसलाई नेपालमा पहिलोपटक विद्युतीयमा परिवर्तन गरेको छ। अब पुराना बसलाई नेपालमै विद्युतीय बनाएर चलाउन सकिने साझाले जनाएको छ।
व्यक्तिगत सूचनामा कसैको पनि गैरकानूनी पहुँच नहुने कुरा सुनिश्चित गर्न आवश्यक कानून बनाउनू भनी सर्वोच्चले दिएको परमादेशलाई बंग्याएर टेरामक्स खरिद प्रक्रिया अघि बढाइएको अख्तियारको अनुसन्धानले देखाएको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
साझा यातायातले ठूला विद्युतीय बस चार्ज गर्न चार्जिङ स्टेसन प्रयोगमा ल्याएसँगै आफूसँग रहेका सबै बिजुली बस पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने जनाएको छ।
कानूनमै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले बताए।
विभागले समस्यामा परेका नेपालीले आफ्नो राहदानी नम्बर र जन्ममिति प्रयोग गरी नजिकको नेपाली राजदूतावास या नियोगका वेबसाइटमार्फत आफ्ना समस्या टिपाउन सक्ने गरी अनलाइन प्रणालीको शुरूआत गरिएको जनाएको छ।
विश्वभरका वैज्ञानिकहरूले केही समयदेखि रकेटलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्ने सम्भावनाको खोजी गरिरहेका छन्।
यो उपकरणले आवाज नक्कल गर्नुका साथै त्यसलाई भावनात्मक र यथार्थपरक पनि बनाउन सक्ने बताइएको छ।
तीव्र गतिमा बढ्दै गएको एआई प्रयोगलाई नियन्त्रण गर्न उत्सुक देशहरूलाई पनि ईयूको यस एआई कानूनले सहयोग पुग्नसक्ने बताइएको छ।
‘हाइप्रोफाइल’हरू जोडिएका एकपछि अर्को अपराधका फाइल खोलेर प्रशंसा बटुलेको प्रहरीले पछिल्लो समय अपराध अनुसन्धानदेखि शान्ति सुरक्षा बहालीमा गर्न थालेको प्रविधि केन्द्रित निगरानीसमेत फलदायी बन्दैछ।
यो वर्षको शुरूमा पाकिस्तान र इन्डोनेसियामा भएका निर्वाचनमा एआईको भरपूर प्रयोग भयो। मार्च या अप्रिलमा भारत र नोभेम्बरमा अमेरिकामा हुने निर्वाचनमा मतदाता आकर्षित गर्न अहिलेदेखि नै कसरत शुरू भइसकेको छ।
वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिएको सरकारले प्रतिबद्धताअनुसार बजेट नदिएपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पुस्तक बिक्री गरेर उद्योग चलाउने अभियानमा लागेका छन्।