AnonymousUser

Logout

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

उक्त वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको छ।

मलेसियामा ११ महिनादेखि रोकिएको तिलमायाको शव नेपाल ल्याइँदै

छ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर रोजगारीका लागि मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए।

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ।

सगरमाथा संवादमा १६ विषयका सत्रमा छलफल हुने

सरकारका मुख्यसचिव एकनारायण अर्यालले जलवायुसम्बन्धी विभिन्न १६ विषयका सत्रमा हुने छलफलमार्फत नेपालले जलवायु न्यायका लाग वकालत गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताए।

कालीगण्डकी नदीमा २ मजदुर मृत फेला

पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन्।

जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन

होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएका आशु यादवका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्।

जुद्धोदय स्कुल जग्गा प्रकरण: पहिले ठेकेदार, अहिले महानगर र प्रधानाध्यापक संकट बढाउँदै

काठमाडौँको क्षेत्रपाटीस्थित जुद्धोदय स्कुलको खेलमैदानसमेत मासेर व्यापारिक भवन ठड्याएका व्यापारीलाई अहिले महानगरपालिका र विद्यालयका प्रधानाध्यापककै भूमिकाले भरथेग गरिरहेको छ, कसरी?

गृहले थाल्यो भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने प्रक्रिया

भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जनाएको छ।

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन १ महिनाभित्र सक्न ताकेता

नेपाल विद्युत् प्राधिकरणले मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।

ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय २ वर्ष थप

सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गर्ने भएको छ।

घरपझोङ सडक कालोपत्रमा ठेकेदारको बदमासी

रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकरणमा सहज हुने जनाइएको छ।

काठमाडौँको स्युचाटारस्थित एक घरमा आगलागी, १५ लाखको क्षति

चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन्।

कास्की र पर्वत जोड्ने भुरुङ्दीखोला मोटरेबल पुल ९ वर्षदेखि अलपत्र

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ मंसिरमा निर्माण थालिएको पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसकेको स्थानीयको भनाइ छ।

उखु अभावले एक महिनाअगावै चिनी उद्योग बन्द

चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने चिनी उद्योग उखु अभावका कारण फागुन मसान्तमै बन्द भएको छ।

चैत १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तयार

संघीय संसद् सचिवालयले आगामी १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तयार गरेको छ।

विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा–बागलुङ ‘यात्रा’

वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा विद्युतीय गाडी यात्राका लागि सहज र सस्तो हुने गरेको छ।

नियन्त्रणमा आउन सकेन शैलुङको जंगलमा लागेको डढेलो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। 

काठमाडौँको तीनकुनेमा टिप्परले ठक्कर दिँदा १ जनाको मृत्यु, १ घाइते

मोटरसाइकलमा सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दाउराको जोहो [तस्वीरहरू]

राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन्।