पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका समर्थकको भिडका कारण विमानस्थल–चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो।
तल्लो बाटो अमेरिका हिँडेर त्यहाँ नपुग्दै ज्यान गुमाउनेको यकिन विवरण कतै छैन। सम्बन्धित परिवारलाई कुनै स्रोतबाट आउने खबरबाहेक अन्य अभिलेख हुँदैन। यसरी ज्यान ज्यानेको शवसमेत परिवारले पाउन मुस्किल छ।
मानव बेचबिखन मुद्दामा दोषी ठहर भई १० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका मानबहादुर पुनः सोही अपराधमा संलग्न भेटिएको ब्युरोले जनाएको छ।
सशस्त्र द्वन्द्वमा बालसैनिकको प्रयोग गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईलाई कारबाहीको माग राखेर सर्वोच्चमा दायर रिटको सुनुवाइ अब पूर्ण इजलासबाट हुने भएको छ।
मानव बेचबिखन तथा ठगीसम्बन्धी पाँच वटा मुद्दामा फरार प्रतिवादी कमलकुमार न्यौपानेलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको छ।
मौसमविद् विनु महर्जनका अनुसार देशका केही भागमा हिमपात र हल्का वर्षा भए पनि प्रदूषण हट्ने गरी वर्षा हुन सकेको छैन।
बीपी प्रतिष्ठानअन्तर्गत रहेको मातृशिशु स्याहार केन्द्र भवन निर्माण थालिएको ११ वर्षमा पनि पूरा भएको छैन। तर उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभ्याउन भने ‘दौडधुप’ शुरू भएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रवि जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
चितवनमा साउनयता वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ मा अहिले पनि दैनिक उपभोग्य वस्तु घोडा र खच्चडबाट ढुवानी हुने गरेको छ।
गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभर ३५० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका तीन नयाँसहित जम्मा पाँच प्रजाति मात्र पाइएको छ।
छलफल गर्दैै जाँदा आन्दोलनको योजना बन्यो— पहिलो वर्ष बस यात्रा, दोस्रो वर्ष देशैभर पैदल यात्रा, तेस्रो राजनीतिक खबरदारी, चौँथो वर्ष वृहत् कोण सभा र अन्तिम वर्ष चुनावमा महिलालाई प्रोत्साहन तथा सहयोग।
तिब्बतमा शनिबार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसको धक्का काठमाडौँसहितका जिल्लामा पनि महसुस गरिएको छ।
बाँकेमा सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाका क्षेत्रबाट कम गुणस्तरको दूध भित्रिएर सस्तो मूल्यमा बिक्रीवितरण हुँदा स्थानीय किसान मर्कामा परेका छन्।
रुसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा बमबारी गरेको भन्दै रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने चेतावनी दिएका छन्।
दग्नाम गाउँको फेदीमा जान थालेको पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ। यसले निर्माणको अन्तिम चरणमा पुगेको बाँध जोखिममा परेको छ।
बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायत बस्ती जोखिममा पर्ने भएकाले तटबन्ध गर्न थालिएको हो।
समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण रूपमा बढ्दै गएको छ।
शुक्रबार दिउँसो विद्युत् मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन्।