AnonymousUser

Logout

माघ १ देखि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ।

समाचार प्रभाव: गृहले अघि बढायो भिजिट भिसामा कडाइ गर्न ल्याइएको १७बुँदे खारेजी प्रक्रिया

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव, श्रमसचिव, अध्यागमन विभागका महानिर्देशकसहितको बैठकमा १७बुँदे निर्देशनलाई खारेज गर्न र नयाँ मापदण्डका आधार पेस गर्न निर्देशन दिएका छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई निजामतीमा आरक्षण माग्दै रिट दर्ता

मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेसहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

पशुपालक घटेपछि उराठ बने खर्क, परम्परागत पेसा नै धरापमा

बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन हो। युवा विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पेसा धान्दै आएका छन्। हरेक वर्ष पशुपालन गर्ने किसानको संख्या घट्दै गएको छ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

वीरगन्ज नाकामा भेटिए नयाँ कोरोना संक्रमित

वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ। दुवै जना भारतको कोलकत्ताबाट आएका थिए।

कतारबाटै सेनामा भर्ती हुन रुस पुगेका प्युठानका युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारीका लागि दुई वर्षअघि कतार पुगेका उनी त्यहीँबाट सेनामा भर्ती हुन रुस पुगेका थिए।

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्लाही जिल्ला अदालतले आदेश दिएको छ।

दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि? अब हुनेछ निगरानी

काठमाडौँ महानगरको सहयोगमा उपत्यका प्रहरीले गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर पत्ता लगाउने अत्यधुनिक क्यामेरा प्रयोगमा ल्याएको छ। 

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्का मृत भेटिए

भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित सडकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा नगरप्रवक्ता खड्काको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक दल वा दलसम्बद्ध संगठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न रोक लगाएको छ।

शीतलहरबाट जनजीवन कष्टकर: तरकारीबालीमा डढुवा रोगको जोखिम

लगातारको हुस्सु र कुहिरोसँगै बढेको जाडोले जनजीवन कष्टकर बनेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउनेहरू बढी प्रभावित भएका छन्।

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

अपहरणपछि बालिका बलात्कार घटना: २ जना पुर्पक्षका लागि थुनामा, २ धरौटीमा छुटे

गत मंसिर २२ गते बिहान चुनिखेलस्थित एक रिसोर्टमा १५ वर्षीया नाबालिकामाथि बलात्कार भएको थियो।

केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, काममा फर्किए डा. दाहाल

आवासीय चिकित्सकहरूमाथि भइरहेको शोषणका विरुद्ध विगत १३ दिनदेखि लडिरहेका उनी अस्पतालले निलम्बन फिर्ता लिएसँगै काममा फर्किएका छन्।

'अपरेसन केक': थप दुई कारोबारी पक्राउ

उनीहरूले एक वर्षदेखि घर भाडामा लिई स्विट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ।

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

मन्त्री भुसालले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको पनि बताएका छन्।

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, जरिबाना र क्षतिपूर्ति ५ लाख

तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति तोकिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन

उनले तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनरको गाडी प्रयोग गर्दै आएको र पाँच करोड रुपैयाँ पर्ने सेतो रंगको ल्यान्ड क्रुजर जेडएक्स गाडी खरिदको क्रममा रहेको खुलेको छ।