AnonymousUser

Logout

आरतीलाई न्याय माग्दै धर्नाका १०१ दिनः संसदीय समितिको चेतावनी, तर सुन्दैन सरकार

जनकपुरमा आरती साहको रहस्यमय मृत्यु भएपछि काठमाडौँ आएका माइतीपक्ष न्यायका निम्ति धर्ना बसेको १०१ दिन पुग्यो। संसदीय समिति चेतावनी दिँदैछ, तर नजिकै रहेको गृहमन्त्रालय सुनेको नसुन्यै गरिरहेछ।

प्रधानसेनापति शर्मा भारत प्रस्थान

१३औँ इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी भारततर्फ प्रस्थान गरेका हुन्। 

गाँजाको वैधता माग गर्दै व्यवसायी आन्दोलित

गाँजालाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको  सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको उनीहरूकाे भनाइ छ।

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापत उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

मासु बजार: न अनुगमन न मापदण्ड

नेपालको संविधानले मासु बजार व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ। तर, धनुषाका स्थानीय तहले यसमा ध्यान दिएका छैनन्। यसले गर्दा सर्वसाधारण गुणस्तरहीन माछामासु खान बाध्य छन्।

कस्तो रहनेछ आइतबारको मौसम?

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने अमेरिकी सांसद भोजनीको प्रतिबद्धता

अमेरिकी सांसद भोजनीले टेक्सासमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपालीको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

विकास र सुशासनका लागि सदैव सक्रिय रहने छु : राष्ट्रपति

सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो शर्त रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता 

१९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हाङजाओमा भेटवार्ता भएको छ।

मुगुको सदरमुकाम गमगढीमा आगलागी, ६ घर नष्ट

कालिका मालिका मन्दिरदेखि उत्तरतर्फ बजार क्षेत्रमा शुक्रबार मध्यराती शुरू भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन।

कोशी, मधेश र गण्डकीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। साथै लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।

जयन्दु बाल सुधार गृहमा भएको झडप १ जनाको मृत्यु, ९ थुनुवा फरार

बाँकेको जयन्दु बाल सुधार गृहमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ९ थुनुवा फरार भएका छन्।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको प्रहरीले जनाएको छ।

‘फिफिया’ एप्समार्फत ११ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

काठमाडौँको टोखा बस्दै आएको २८ वर्षीय दादीकी शेर्पा राईले ‘फिफिया’ एप्समा फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

बाँकेको बालसुधार गृहमा झडप: १ जनाको मृत्यु, ४ गम्भीर

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी छन्। झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको एसपी सन्तोष सिंह राठौरले जानकारी दिए। 

मूर्ति विसर्जनका क्रममा झडप भएपछि मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा

बिहीबार गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको थियो। झडपमा आधा दर्जन घाइते भएका छन्। 

तराईमा हावाहुरी, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रबार बिहान पुनः वार्ता हुने

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार बिहान पुन: वार्ता हुने भएको छ।

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकका प्रतिनिधि र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ।

विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रूपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षाप्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाइ छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।