AnonymousUser

Logout

सिंहदरबारको फोहोर १८ दिनपछि उठ्यो

सिंहदरबार लगायतका स्थानको १८ दिनदेखिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने काठमाडौँ महानगरले जनाएको छ।   

गाउँपालिकामा भन्दा नगरपालिकामा बस्नेको संख्या बढी

नेपालमा कूल परिवारमध्ये पुरुष परिवारमूली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमूली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ।

पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३८ घाइते

घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पाँचथरमा ट्याक्सी दुर्घटना : १ जनाको मृत्यु, ५ गम्भीर

फालेलुङ गाउँपालिका–८ देखि फिदिम बजारतर्फ गइरहेको गाडी चम्पेटारमा दुर्घटना भएको हो।

पार्क निर्माणका नाममा सामुदायिक वनको दोहन

धादिङको नीलकण्ठ नगरपालिकाले वडा नं ८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध डोजर चलाएको स्थानीयले बताएका छन्। 

‘भिक्टोरिया क्रस’ विजेता क्याप्टेन रामबहादुर लिम्बूको निधन

लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए।

तुइनबाट महाकाली नदीमा खसेका भण्डारीको शव भेटियो

महाकालीपारि भारतीय सडक प्रयोग गरेर घर फर्किंदै गरेकी आमालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा नदीमा खसेका थिए।

दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता

दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बाहुनडाँगी हुँदै भारतबाट जंगली हात्तीको हुल नेपाल प्रवेश गर्छन्। हुलबाट एक्लिएको हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीय बताउँछन्।

शनिबारको मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, पूर्वराष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यलाभको कामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

महँगो हवाई भाडाबारे इपीएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

इपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए।

बेलिब्रिज भाँचिएर ज्यान गुमाएका दुवै कामदारको सनाखत, ३ जनालाई नेपालगन्ज लगियो

ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिएर ज्यान गुमाएका दुवै कामदारको पहिचान खुलेको छ। गम्भीर अवस्थामा रहेका तीन जना घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।

ठमेलबाट १ किलो कोकिनसहित भारतीय र केनियन नागरिक पक्राउ

बरामद लागुओषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको प्रहरीको भनाइ छ।

जाजरकोटमा बेलिब्रिज भाँचिँदा ९ जना घाइते

जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ९ जना घाइते भएका छन्।

अन्नपूर्ण हिमालमा हराएका भारतीय आरोही ३ दिनपछि भेटिए, अवस्था गम्भीर 

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। 

सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान मृत्यु

दुर्घटनामा गौशाला नगरपालिका–११ का श्रवणकुमार महतो र विक्रम महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ करोड ‘ठगी’, १० जना पीडित सम्पर्कमा 

भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर कास्की, दाङ, मोरङ, रुकुमलगायत जिल्लाका नागरिकलाई ठगेको पाइएको प्रहरीले जनाएको छ। 

अव्यवस्थित घरटहरा भत्काउँदै तानसेन नगरपालिका 

ऐतिहासिक पाल्पा दरबार संग्रहालय वरिपरिका घरटहरा डोजर लगाएर हटाउन थालिएकाे हाे। मापदण्डविपरित बनेका घरटहरा हटाएपछि बजार व्यवस्थित हुने नगरपालिकाले जनाएको छ।

लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ

यार्सा संकलन गर्ने समयअगाडि नै लुकीछिपी पाटन नछिर्न शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ। निकुञ्ज कर्मचारी र सेनाले सो क्षेत्रमा गस्ती गरिरहेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।