AnonymousUser

Logout

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ।

बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु  

बैतडीबाट बझाङ जाँदै गरेको जिप गएराति साढे ११ मा दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ५०० मिटर तल खसेको बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

समिट अपार्टमेन्टमा चौधरी समूहसँग ललितपुर महानगरकै ‘मिलेमतो’

एक वर्ष अघिदेखि स्थानीयले पटक–पटक निर्माण कार्यमा नजर पुर्‍याउन र विधि पालना भए–नभएको बुझिदिन याचना गरिरहे, तर ललितपुर महानगरपालिकाले त्यसलाई सुनेको नसुन्यै गरिदियो।

थुनामा पठाएको तीन दिनमै सफाइ प्रकरणः न्यायाधीश अधिकारीविरूद्ध न्याय परिषद्‍मा उजुरी

मुद्दाको अंग पुगी फैसला हुने अवस्थामा पुगेको सूचना पाएपछि यादव फागुन १९ गते अदालतमा हाजिर भएका थिए। उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको तीन दिनमा नै सफाइ दिइएपछि जाहारीकर्ताले उजुरी दिएका छन्।

कस्तो छ मंगलबारको मौसम?

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

‘हामीले सजग गराउँदा पनि ललितपुर महानगरपालिकाले सुनेन, बरु चौधरी समूहलाई सघाइरह्यो’

चौधरी समूहको मुख्य लगानी रहेको समिट अपार्टमेन्टबाट पीडितहरूले अपार्टमेन्टको जग खन्नुअघि पटक–पटक महानगरलाई गुहारेको, तर महानगरले गुनासो नसुनेर उल्टै अपार्टमेन्टलाई सघाएको बेलिबिस्तार सुनाए।

सुगम मधेश प्रदेशमा किन उच्च छ निरक्षर दर?

सात प्रदेशमध्ये मधेशको साक्षरता दर सबैभन्दा कम छ। मधेशका चार जिल्ला रौतहट, महोत्तरी, सर्लाही र बारा देशकै सबभन्दा बढी निरक्षर भएका जिल्ला हुन्। जबकि, मधेशका सबै जिल्ला पहाडका तुलनामा सुगम छन्।

सिंहदरबारको फोहोर नउठाउनेबारे बालेनको १४ बुँदे स्पष्टीकरण- संघीय सरकारले समन्वय र सहयोग गरेन

आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि त्यसको बेवास्ता र लापरबाही भएको भन्दै मेयर शाहले असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नउठाइएको बताएका छन्।

ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरूद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

ईशनाथका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध अख्तियारले आइतबार १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना र दुई वर्ष कैद सजाय मागदाबीसहित मुद्दा हालेको छ।

विनोद चौधरीको समिट अपार्टमेन्ट निर्माण नै गैरकानूनी, चिरीबाबु भन्छन्– कारबाही हुन्छ

बखुण्डोलस्थित समिट अपार्टमेन्ट बनाउन कानूनी प्रक्रिया नपुर्‍याइ चौधरी ग्रुप र समिट ग्रुपले जग खनेको पाइएको छ। ललितपुर महानगरले आइतबार गराएको छलफलमा चौधरी ग्रुपका निर्वाण चौधरीले गल्ती स्वीकारेका छन्।

सन्दीपविरुद्धको मुद्दामा जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउने आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाएर बकपत्र गराउन आदेश दिएको छ।

अन्नपूर्ण आधार शिविरमा ‘हेली एभरेस्ट’को हेलिकप्टर दुर्घटना, पाइलट घाइते

पोखराबाट १२:०५ मा उडेको हेलिकप्टर अन्नपूर्ण आधार शिविरमा सामान पुर्‍याएर फर्कँदै गर्दा दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बताए।

सन्दीपविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

सर्वोच्च अदालतले सन्दीपविरुद्धको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन आदेश दिइसकेको छ। प्राथमिकतामा परेकाले आज उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना छ। 

कस्तो छ आइतबारको मौसम?

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बडिबिल्डर वात्स्यायन

वात्स्यायनले अनेक पारामा मसल देखाएर फोटो खिचाएका थिए। ती फोटो स्टुडियोमा राखेका थिए। अनि मात्र मान्छेहरूले उनको व्यायामबारे थाहा पाएका थिए। पोखरामा बडिबिल्डङ भित्र्याउने उनै थिए।

भासिए निर्माणाधीन समिट अपार्टमेन्ट आसपासका घर [तस्वीर/भिडियो]

ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका छन्।

घुम्न जाने होइन इलामको चिया बगान?

इलामको कन्याम आन्तरिक पर्यटकले सबैभन्दा धेरै फोटो खिच्ने र फोटोबाट चिनिने नेपालका प्रमुख ठाउँमध्ये एउटा हो।

न्यायिक पुनः स्थापनाको मागसहित अधिकार यात्रामा हरवाचरवा

सरकारले मुक्तिको घोषणा गरेको नौ महिना भइसक्दा पनि पुनः स्थापना हुन नसकेको भन्दै शनिबारदेखि जनकपुरधाम लक्षित ५ दिने अधिकार यात्रा शुरू गर्न लागिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले जनाएको छ। 

कोशी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मिटरब्याज पीडितका माग समेट्न सरकारले गठन गर्‍यो वार्ता समिति

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।