AnonymousUser

Logout

कांग्रेसको केन्द्रीय कार्यालयमा शेखर पक्षीय नेताहरूको धर्ना

कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरूले समानुपातिक बन्दसूचीमा रहेका नाम सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने माग राख्दै धर्ना दिएका छन्।

महोत्तरीमा २०२ जनाले मात्रै बुझाए चुनावी खर्च विवरण, ४ हजार बढीलाई जरिवाना

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि महोत्तरीमा ४ हजार ६२७ जनाले खर्च विवरण नबुझाएका हुन्। निर्वाचन आयोगले उनीहरूलाई जरिवाना गरेको छ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि १३२ निर्वाचन केन्द्र थपिए

आसन्न आवधिक निर्वाचनका लागि देशभर १० हजार ८८८ वटा मतदान स्थल कायम भएका छन्। आयोगले विभिन्न आधारमा मतदान स्थल निर्धारण गर्ने गर्दछ।

आजबाट निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन?

निर्वाचन आयोगले आगामी मसिर ४ गते हुने निर्वाचनका लागि स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा जुलुस, आमसभा वा भेला गर्न रोक लगाएको छ।

समानुपातिकतर्फको बन्दसूची सहमतिमै बनेको कांग्रेस प्रवक्ताको दाबी

नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा एकलौटी नगरिएको बताएको छ। बन्दसूचीमा कुनै त्रुटि रहेपनि नियतवश हेरफेर नभएको दाबी कांग्रेस प्रवक्ताले गरेका छन्।

बन्दसूचीमा बेवास्ता गरेको भन्दै कांग्रेसभित्र असन्तुष्टि, विद्रोह गर्ने कोइराला पक्षको चेतावनी

समानुपातिक सिट बाँडफाँटले कांग्रेसको शेखर कोइराला समूह असन्तुष्ट देखिएको छ। संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला समूहका नेताले विद्रोहको चेतावनी दिएका छन्।

उम्मेदवारको बन्दसूची तयार पार्न दलहरूलाई सकस

आगामी मंसिर ४ का लागि घोषणा भएको संघीय र प्रदेशसभा निर्वाचनका लागि आइतबार निर्वाचन प्रक्रिया शुरु हुँदा पनि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेका छैनन्।

एमालेमा चर्कियो बहस : समानुपातिकमा एउटैलाई कति अवसर दिने?

निर्वाचन आयोगले आउँदो ४ मंसिरमा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि २ असोजभित्र समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउने समयसीमा तोकेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दलका ७९ चुनाव चिह्न

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ८७ दललाई ७९ चुनाव चिह्न दिएको छ। तीमध्ये ७५ चिह्न एकल दलका छन्।

एक्लै चुनावी मैदानमा होमिने एमाले रणनीति, यस्तो बन्दैछ उम्मेदवार छनोट मापदण्ड

आगामी निर्वाचनको लागि एमालेले चुनावी रणनीति र उम्मेदवार छनौटको मापदण्ड बनाउन शुरू गरेको छ ।

निर्वाचन आचारसंहिताको संसोधित बुँदामा दलहरुको आपत्ति, अन्तिम रूप दिन आयोगलाई सकस 

आयोगले बनाएको आचारसंहिताका कतिपय बुँदामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सत्ता गठबन्धनका दलले समेत आपत्ति जनाए।

निर्वाचन आयोगलाई चुनावको चटारो, यस्तो छ कार्यतालिका

निर्वाचन गराउन आयोगले १०७ दिनको समय पाएको छ।