शुक्रबार तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबारका लागि भने एक लाख ५२ हजार १०० निर्धारण भएको छ।
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा ३ प्रतिशत मत मात्र पाएका ५५ वर्षीय मार्क्सवादी नेता दिसानायके कसरी यति लोकप्रिय बने जसले आगामी निर्वाचन जित्ने चर्चा भइरहेको छ?
आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गरेका छन्।
पहिरोमा पुरिएकी ११ वर्षीया सम्झना चालाउनेलाई उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको छ। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
९६ करोड ४५ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालमा निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो।
भोदीखेल धार्मिक र ऐतिहासिक महत्त्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ।
मास्कको प्रयोगले भाइरसको संक्रामकता, रोगको गम्भीरता र महामारीकै अवस्थामा के कति फरक ल्याउँछ भन्ने प्रश्न भने अझै पनि खुला नै छन्। ती प्रश्नको वैज्ञानिक उत्तर खोज्न अनेक प्रक्रियागत जटिलता छन्।
जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको संगम हो। जोमसोम र राष्ट्रिय सडक छेवै रहे पनि पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीय चिन्तित छन्।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहिरोका कारण अवरुद्ध भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ।
गल्याङ नगरपालिकाका कृषक परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारी बाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन्।
पर्व
भक्तपुरमा शनिबार गणेश जात्रा मनाइएको छ। सूर्यविनायक– ६ र ८, सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबले संयुक्त रूपमा जात्रा मनाएका हुन्। गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्ति नगर परिक्रमा गराई विभिन्न गणेश मन्दिर पुर्याएर सूर्यविनायक चोकमा पुगी प्रसाद ग्रहण गरेर समापन गरिन्छ। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी\r\n
चिकित्सा शिक्षा आयोगले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ।
मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्।
विभिन्न स्थानमा बेवारिसे भेटिएका करिब २०० मूर्ति र कलावस्तु छाउनीस्थित राष्ट्रिय संग्रहालयको भण्डारण कक्षमा छन्। यीमध्ये अधिकांश प्रहरी कार्यालयहरूमा लामो समय रहेका र क्षतिग्रस्त कलावस्तु छन्।
परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन्।
उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन्।
झन्डै एक वर्षपछि म आज यस स्पेसमा आएको एक मात्र कारण यही हो कि १०–१२ जनामाझ भए पनि यी महान् शान्तिदूत कमरेडलाई नोबेल शान्ति पुरस्कार दिने महत्त्वपूर्ण प्रस्ताव सदनको यही कुनामा बसिबसी साझा गर्न सकौँ।
विगतमा उखुखेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेती घटेर २२५ हेक्टरमा पुगेको छ।
शुक्रबार रातिको वर्षाका कारण पहिरोसँगै खसेको ढुंगा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।