AnonymousUser

Logout

साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको भीड (तस्वीरहरू)

व्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भएका छन्।

पञ्चतन्त्र कथाको ‘ओर्वेलियन ट्विस्ट’

स्थायित्वको वाचा गरेर नथाक्ने तर मुलुकलाई निरन्तर अस्थिरतामा राखिराख्ने शासकहरूको प्रवृत्ति पञ्चतन्त्रको कथाको निर्दयी सिंहभन्दा कम छैन।

अमेरिकी राष्ट्रपति चुनावबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच गत महिना भएको चुनावी बहसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ रहेपछि डेमोक्र्याट नेताहरूले उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।

यी ४ प्रदेशमा छ भारी वर्षाको सम्भावना

गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

एशिया कपमा नेपाल पाकिस्तानसँग पराजित

एसीसी महिला एशिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।

लुम्बिनीमा सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्। 

बांग्लादेशबाट काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी

उत्तरी बांग्ललादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन्।

मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म नौ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

नयाँ सरकार, नयाँ निराशा

आशा राख्नु स्वास्थ्यको दृष्टिकोणले सही छैन। आशाअनुरूप नहुँदा मान्छेमा घोर निराशाको तहमा पुग्ने जोखिम हुनसक्छ– विगतमा बहुमतको सरकारबाट गरेको आशाजस्तै।

बढ्दै आर्थिक अपराधका घटना, १ वर्षमा दर्ता भए १३ हजार २६३ बैंकिङ कसुरसम्बन्धी मुद्दा

प्रहरी प्रवक्ता दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास, आर्थिक गतिविधि अत्यन्त चलायमानका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउँछन्।

हावाबाट नौनी बनाउँदै अमेरिकी स्टार्टअप कम्पनी, बिल गेट्सको लगानी

डेरीको नौनी भन्दा यस नौनीमा निकै कम मात्रामा 'कार्बन फुटप्रिन्ट' हुने कम्पनीको दाबी छ।

प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ सांसदबाट विश्वासको मत

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १८८ सांसदले मत दिएका छन् भने विपक्षमा ७४ मत परेको छ।

अजेन्डा संविधान संशोधन : केका लागि र कति सहज?

कांग्रेस र एमाले मात्र एक ठाउँ आएर संविधानको कुनै पनि विषय संशोधन गर्न सक्ने अवस्था देखिँदैन। किनभने त्यसका लागि संसद्को दुवै सदनको संयुक्त बैठकबाट दुई तिहाई बहुमत पुर्‍याउनुपर्छ जुन उनीहरूसँग छैन। 

बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेशप्रमुख शर्माको आह्वान

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख शर्माले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएका हुन्।

बांग्लादेशमा हिंस्रक प्रदर्शन निम्त्याएको कोटा प्रणाली खारेज गर्न सर्वोच्च अदालतको आदेश

एक सय जना भन्दा धेरैको ज्यान जाने गरी भएको विरोध प्रदर्शनपछि सर्वोच्च अदालतले लगभग सबै सरकारी जागिर योग्यताको आधारमा दिनुपर्ने फैसला सुनाएको हो।

७३ जिल्लामा फैलियो डेंगी संक्रमण, उपत्यकामा २५५ जना संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको छ।

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ‌ओलीको नियुक्त संविधान विपरीत भएको भन्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

६१.६१ अंकले बढेको शेयर बजारमा १५ अर्ब माथिको कारोबार

आइतबार नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ को विन्दुमा कायम भएको छ।

मतदाताको प्रश्न : हाम्रा सांसद दीपक बोहोरालाई के भएको हो? 

संसद‍्मा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद दीपक बोहोराको २० महिनादेखिको अनुपस्थितिबाट चिन्तित उनको क्षेत्रका मतदाताहरू उनलाई के भएको हो भनेर प्रश्न गर्न थालेका छन्?

बांग्लादेशबाट काठमाडौँ आइपुगेका विद्यार्थी भन्छन्– स्थिति असहज छ

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बांग्लादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।