AnonymousUser

Logout

पोखरा जोड्ने मुख्य राजमार्ग​​​​​​​मा खाल्डैखाल्डा

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य शहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ।

कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, १ जना बेपत्ता

कञ्चनपुरका नौ वटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन्। भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन्। 

बाढीपहिरोले हालसम्म ७० जनाको मृत्यु, ५ बेपत्ता

जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।

एक सातादेखि कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध

कर्णालीका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिरोले अवरुद्ध हुँदा सवारीसाधन गुड्न सकेका छैनन्।

‘विदेशको लड्डु खाए पनि पछुतो, नखाए पनि पछुतो’

‘एकपछि अर्को गर्दै अनेक परिवेशमा जेलिएका कारण अमेरिकामा बसेका नेपालीलाई स्वदेश फर्कन गाह्रो छ।’

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

केन्द्रमा नेपाली कांग्रेस र एमालेले नयाँ सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो। 

बाढीले कञ्चनपुर र कैलाली डुबानमा, जनजीवन प्रभावित

कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको छ।

दाङमा बाघको आक्रमणबाट ३ महिला घाइते

सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो।

मुगुमा एसएलआर हतियारसहित ३ जना लुटेरा पक्राउ

गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ मा आठ जनाको हतियारधारी समूहले ‍लुटपाट गरेको थियो।

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि खानी तथा भूगर्भ विभागले प्रमाणपत्र प्रदान गरेको छ।

नारायणगढ–बुटवल सडकखण्ड : वर्षाका कारण विस्तारको काम रोकियो

विसं २०७५ माघमा सडक विस्तारको लागि सम्झौता भएर काम शुरू गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशत मात्रै देखिएको छ।

सचेततासाथ जनता नियालिरहेछन् नयाँ गठबन्धन

नयाँ दल र स्वतन्त्र राजनीतिज्ञहरूको उदयलाई निस्तेज पार्नकै लागि स्थापित दलहरूको लगनगाँठो जोडिएको थियो भन्ने ठहर गर्दै भोलि यिनैलाई नामेट गर्न जनता उत्रेको देख्न नपरोस्।

जिम्बाब्वेसँगको दोस्रो टी-२० खेलमा भारत १०० रनले विजयी

यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल जिम्बाब्वेले जितेको थियो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

कांग्रेस र एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

बाढीपहिरोका कारण जेठ २८ गतेयता ४८ जनाले गुमाए ज्यान

प्रहरीका अनुसार बाढीपहिरोमा परी काठमाडौँमा एक जना, कोशी प्रदेशमा ११, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा १९ जना, लुम्बिनीमा १०, कर्णालीमा दुई र सुदूरपश्चिममा एकको मृत्यु भएको छ।

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका ३ जना पक्राउ, ५ अझै फरार

घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

बेचन झा जसले मन्त्रिपरिषद्लाई नै हात लिएर नक्कली शरणार्थी गिरोहको पक्षमा निर्णय गराए

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेमार्फत् झाले बालुवाटार–सिंहदरबार ‘नेक्सस’ मिलाएको प्रहरीले फेला पारेको उनको त्यतिबेलाको टेलिफोन संवादले देखाउँछ।

डडेलधुरामा पहिरोमा परी १ जनाको मृत्यु, सडक अवरुद्ध

वर्षाका कारण तराई र पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति पुगेको छ।

बजेट संशोधनको माग गर्दै मधेश प्रदेशसभामा जसपा नेपालको अवरोध

बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।