मंगलबार नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को बिन्दुमा कायम भएको छ भने चार अर्ब १० करोड रुपैयाँभन्दा माथिको शेयर किनबेच भएको छ।
आज सुनको मूल्य तोलाको तीन हजार ८०० र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको छ।
३० भदौदेखि ३० मंसिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरला नाका हुँदै जाँच पास भई गन्तव्यतर्फ पठाइएको भन्सार कार्यालयले जनाएको छ।
आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच गत आर्थिक वर्षमा आय विवरणअनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो।
असोज मसान्तसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ।
पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ।
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको छ भने तीन अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२९ प्रतिशतले र शहरी क्षेत्रको सूचकांक १.५३ प्रतिशतले बढेको छ।
सुनको मूल्य तोलामा दुई लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चालु आर्थिक वर्षको चार महिना पूरा भए पनि अझै २५ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्।
निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ।
कोभिड महामारीअघि तेस्रो मुलुकबाट भित्र्याइएका १८५ मालवाहक कन्टेनर भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा छन्।
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
संशोधित प्रोटोकलले सीमित चार बल्क सामानको सट्टा अब सबै प्रकारका कार्गो सामान रेल र सडक दुवै मार्गबाट ढुवानी गर्न पाउने व्यवस्था गरेको छ।
डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल बक्यौताबापत ३५ उद्योगबाट नेपाल विद्युत् प्राधिकरणले २३ करोड ८७ लाख रुपैयाँ असुल गरेको छ।
बिहीबार नेप्से परिसूचकमा मा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
आन्दोलनपश्चात् छाएको राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ।
आज नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ।