नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र बुझाउँदै तत्काल आवश्यक पहल गरिदिन आग्रह गरेको छ।
धान पाक्ने समयमा भएको वर्षाले समयमै धान काट्न नपाएको र काटेको धानसमेत उठाउन नपाएका कारण किसानलाई ठूलो क्षति भएको छ।
नेपाल पुनः बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीलाई जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी भुक्तानीका लागि करिब २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी उपलब्ध गराएको छ।
मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा कायम भएको छ।
बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ।
सोमबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ को विन्दुमा कायम भएको छ।
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा सीमित भएको छ।
शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ रहेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।
जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको थियो। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ।
सूत्र प्रणालीमा स्थानीय तहको आय–व्ययको अनुमान, बजेट स्वीकृति, धरौटी, राजस्व बाँडफाँट, तलबी विवरण, राजस्व तथा अनुदानलगायत विवरण समावेश हुन्छन्।
सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकेको छ। बजारमा व्यापारीहरूले कम मूल्यमा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन्।
बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा बन्द भएको छ।
टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छ। नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ।
अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार भने बढेको छ।
नेवानिका बोर्ड अध्यक्ष विक्रम राईले शपथ लिएसँगै पैसा नतिरि बिजनेस क्लासमा अपग्रेड गराउने चलनमाथि रोक लगाउन निमित्त महाप्रबन्धक र व्यवस्थापकलाई निर्देशन दिएका छन्।
मंगलबार नेप्से परिसूचक २७.६४ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २५९५.२४ को बिन्दुमा कायम भएको छ।
राम्रो मूल्य पाउने आशमा अन्य कृषि बाली छोडेर अदुवा रोपेका दाङका किसान निराश छन्। मूल्य घटेका कारण उनीहरूले अदुवा खनेकै छैनन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।