AnonymousUser

Logout

सुरक्षित छैनन् काठमाडौँका स्विमिङ पुल

एक-एक घन्टामा फेर्नु पर्ने पानी धेरैजसो स्विमिङ पुलमा बिहान एकपटक मात्र फेरिन्छ, अझ कतिले हप्तामा एकपटक शनिबार मात्र फेर्छन्। क्लोरिन र पोटासको मात्रा पनि नमिलाइ राख्दा कपाल तथा छालामा समस्या हुन्छ।

यसपालि पनि फैलिन सक्छ डेंगी, यसरी अपनाऊँ सावधानी

गर्मी ठाउँमा मात्र देखा पर्ने विश्वास गरिँदै आएको डेंगीले महामारीको रूप लिँदा अघिल्लो वर्ष काठमाडौँवासीलाई समेत अत्याएको थियो। यस वर्ष संक्रमण फैलिन नदिन रोकथामका उपायतिर लाग्ने बेला भयो।

वायु प्रदूषणले हृदयाघातको जोखिम बढाउँछ : अध्ययन

चीनका ३२२ वटा शहरका अस्पतालका करिब २ लाख बिरामीहरूमा भएको अध्ययनले वायु प्रदूषणले मुटुको चाल अनियमित गराउने, हृदयाघात र पक्षाघातको जोखिम बढाउने औँल्याएको छ।

किटो, एट्किन र पेलिओ डाइट मुटुका लागि बन्न सक्छ खतरा

अमेरिकन हार्ट एसोशिएसनले चर्चित डाइट प्लानबारे गरेको अध्ययनले किटो, एट्किन र पेलिओ डाइट गर्ने अधिकांशमा मुटुसम्बन्धी समस्या देखा पर्ने जनाएकाे छ। साथै, पोषणबारेका गलत भ्रम चिर्न आवश्यक रहेको बताएको छ।

१०० वर्षको उमेरमा पनि सक्रिय डा. होवर्डका ५ स्वास्थ्य टिप्स

डा. टकर १०० वर्ष नाघिसके तर अहिले पनि सक्रिय रूपमा चिकिन्सा अभ्यास गरिरहेका छन्। उनी मेडिकल डाक्टर र नसा रोग विशेषज्ञका रूपमा सक्रिय छन्।

बालबालिकामा किन देखिँदैछ एन्जाइटी डिसअर्डर?

बालबालिकामा एन्जाइटी डिसअर्डर हुँदा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, आफूलाई नियन्त्रण गर्न नसक्ने र ढल्नेसम्म हुन्छ। बानी परिवर्तन हुन्छ। विद्यालय जान नमान्ने, एक्लै बस्ने गर्छन्।

कोरोना संक्रमण शुरूआतको संकेत– सतर्क नभए ‘आउटब्रेक’

विभिन्न सञ्चारमाध्यममा सरुवा रोग विज्ञहरूले ओमिक्रोनका सबभेरियन्ट संक्रामक भए पनि कम घातक रहेको बताइरहेका छन्। यसकारण आममानिसले सजगता नअपनाएर लापरबाही गर्न सक्छन्। त्यसले ‘आउटब्रेक’ निम्त्याउन सक्छ।

दुधदानी र प्यासिफायर बालबालिकाका लागि हानिकारक बन्नसक्छ : डा. विमललाल कर्ण

लामो समयसम्म नवजात शिशु तथा बालबालिकाको मुखमा केही बस्नु भनेको उनीहरूको मुखमा कीटाणु जम्मा हुन दिनु हो। त्यसैले दुधदानी र प्यासिफायर जस्ता चीज धेरैबेर बच्चाको मुखमा राख्दा ठूलो समस्या निम्तिन सक्छ।

मौसमी फ्लुले ‘घरघरमा बिरामी’, एक महिनासम्म लागिरहन्छ खोकी

काठमाडौँमा मौसमी रुघाखोकीका बिरामी बढे पनि अस्पताल पुग्नेको संख्या सामान्य रहेको चिकित्सक बताउँछन्। छोटो समयमा रुघा दोहोरिने र कतिपयलाई लामो समयसम्म खोकी लागिरहने समस्या देखिने गरेको छ।

बर्ड फ्लुको जोखिम : यसरी बच्न सकिन्छ 

सन् २०२२ को शुरूमा अमेरिकामा मात्रै ५ करोड भन्दा बढी र युरोपमा पनि सोही संख्यामा पोल्ट्रि पंक्षी सखाप भएका थिए। 

‘जलवायु परिवर्तनले मानसिक स्वास्थ्य समस्या निम्त्याउँदैछ’

जाडो मौसममा कतिपय मानिसमा निराशा छाउने गर्छ, मान्छेमा दुखी हुने, निन्द्रा नलाग्ने, काममा मन नलाग्नेजस्ता समस्या देखा पर्छन्। जसले गर्दा पछि एङ्जाइटी, डिप्रेसनलगायत समस्या निम्तिन सक्छ। 

प्रसूति अस्पतालको ‘मिल्क बैंक’ : दुध नआउने आमाका नवजात शिशुलाई अमृत कोष

आमाको दुध सेवन गर्न नपाएका वा नसकेका नवजात शिशुका लागि अन्य सुत्केरीले दान गरेको दुध खुवाउन थापाथलीस्थित प्रसूति अस्पतालले ‘अमृत कोष’ शुरू गरेको छ।

नेपालमा ३० लाख मानिसलाई बाथरोग छ : डा. श्वेता नकर्मी

बाथ सयौँ प्रकारको हुने भएकाले यसका लक्षण पनि भिन्नभिन्न हुन्छन्। तर, ९० प्रतिशत बाथ रोगीहरूमा जोर्नी दुख्ने समस्या देखिन्छ।

डा. ऋषिकुमार काफ्लेका स्वास्थ्य टिप्स : यसरी बचाउन सकिन्छ मिर्गौला

मिर्गौला ८० प्रतिशत खराब भइसक्दा पनि शरीरमा कुनै लक्षण देखिँदैन। लक्षण देखिएपछि उपचारका लागि जाँदा ढिलो भइसकेको हुन्छ। यतिबेला डायलासिस र प्रत्यारोपणबाहेक विकल्प रहँदैन।

यी लक्षण देखिएमा हुनसक्छ मधुमेह, बच्न के गर्ने?

खानपान र जीवनशैलीमा लापरबाही गरेकै कारण विश्वभर मधुमेहका बिरामीको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

इलेक्ट्रिक ब्ल्यांकेट प्रयोग गर्नुहुन्छ? यी विषयमा ध्यान नदिए हुनसक्छ जोखिम

अनलाइनमार्फत बिक्रि भइरहेका इलेक्ट्रिक ब्ल्यांकेट करेन्ट लाग्ने र कमसल खालका हुने गरेको पाइएको छ।

मुटुसम्बन्धी समस्या भएको कसरी थाहा पाउने? लक्षण, कारण र बच्ने उपाय

महिलामा मुटु रोग र अन्य रोगका लक्षण उस्तै प्रकारका हुने भएकाले उनीहरूमा विशेष गरी डिप्रेसन र तनावको जोखिम उत्तिकै रहन्छ।

मानसिक समस्याको बेवास्ता त गर्नुभएको छैन!

आफूमा आएको परिवर्तन, नकारात्मक भाव र शारीरिक समस्यालाई  लुकाएर बस्नुको साट्टा स्वास्थ्य परीक्षण गर्नु उचित हुन्छ। स्वास्थ्य जीवनशैली र चिकित्सकको परामर्शमा रहेर आफ्नो ध्यान दिनुपर्छ।

दैनिक एक दाना अमला सेवनले बढाउँछ रोग प्रतिरोधी क्षमता

अमलाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कपाल र छाला सुन्दर बनाउँछ। दैनिक बिहान २० मिलिलिटर अमलाको जुस पिउँदा मोटोपन कम हुने चिकित्सकहरू बताउँछन्।

पछिल्लो समय नेपालीमा बाँझोपन बढ्दै गएको छ : डा. सिंह

असन्तुलित खानपान, बढ्दो वायु प्रदूषणजस्ता कारणले पनि नेपाली महिला तथा पुरुषमा बाँझोपन देखिने गरेको छ।