AnonymousUser

Logout

आगामी तीन दिन अत्यधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह

पश्चिमी वायुको प्रभावले देशैभर चिसो बढ्दे भन्दै विज्ञहरूले बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा मुटुका रोगीहरूलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

किन बढ्दै छ तन्नेरीमा हृदयाघात?

हृदयाघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्च रक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

चीन र भारतमा फैलियो ओमिक्रोनको सबभेरियन्ट, प्रवेश विन्दुका हेल्थ डेस्क सक्रिय बनाउँदै नेपाल

नेपालमा पछिल्लो एक महिनामा ४८ जना संक्रमित फेला परे पनि ओमिक्रोनको सबभेरियन्ट बीएफ–७ भने नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, मास्क लगाएर हिँड्न र सजक रहन आग्रह गरेको छ।

चिसोले छेक्न सकेन मर्निङ वाकको ‘क्रेज’

फिजियोथेरापिस्ट ऋषभ गौतम स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताउँछन्।

दौडिने बानीले ३ वर्ष आयु बढाउँछः अध्ययन 

अमेरिकाको आइओवा विश्वविद्यालयका अध्ययनकर्ताले ४० वर्षसम्म सातामा दुई घण्टा दौडिने मानिसको आयु ३ वर्ष २ महिनासम्म बढ्ने निष्कर्ष निकालेका छन्।

निमोनियाविरुद्धको दिवस मनाइँदै

निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।

विश्वका ५२ प्रतिशत मानिसमा टाउको दुख्ने समस्या

हरेक दिन १५.८ प्रतिशत मानिस टाउको दुख्ने समस्यासँग जुधिरहेको पाइएको छ।

६५ वर्षमाथिका प्रत्येक १० मध्ये एक अमेरिकीमा डिमेन्सिया : अध्ययन

डिमेन्सिया र मध्यम मानसिक समस्याबारे ३५ सय जनाको अन्तर्वार्ता र न्यूरोलोजिकल परीक्षणमा आधारित रहेर राष्ट्रियस्तरको अध्ययन गरिएको थियो।

डेंगी संक्रमण : 'साँझ-बिहानको हिँडाइले जोखिम हुँदैन'

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बाहिरी वातावरणबाट डेंगी संक्रमण हुने डरले बिहान-बेलुकीका स्वास्थ्य अभ्यास रोक्न नपर्ने बताउँछन्।

बिरामीले औषधि लिँदा र स्वास्थ्यकर्मीले दिँदा के कुरामा ध्यान दिने?

औषधि लिनुअघि स्वास्थ्यकर्मीसँग बिरामीले औषधि सेवन गर्ने तरिका, मात्रा र समय तालिकाजस्ता कुरा राम्रोसँग बुझ्नुपर्ने चिकित्सकहरू बताउँछन्।

यसरी बच्न सकिन्छ डेंगीबाट

डेंगीको संक्रमण भएमा एक्कासि उच्च ज्वरो आउने, रिंगाटा लाग्ने, मांसपेसीको दुखाइ, शरीर शिथिल हुने, वान्ता लाग्नेजस्ता लक्षण देखिन्छन्।

यसरी बच्न सकिन्छ डेंगीबाट

डेंगीको संक्रमण भएमा एक्कासि उच्च ज्वरो आउने, रिंगाटा लाग्ने, मांसपेसीको दुखाइ, शरीर शिथिल हुने, वान्ता लाग्नेजस्ता लक्षण देखिन्छन्।