निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।
काठमाडाैँ– आज निमोनियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। निमोनियाबारे जनचेतना बढाउन हरेक वर्ष नोभेम्बर १२ का दिन यो दिवस मनाउने गरिन्छ।
यसपटकको नारा ‘निमोनिया रोक्नका लागि जुऔं’ तय गरिएको छ। विश्वमा कोरोना महामारी, डेंगीलगायतका संक्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ।
निमोनिया विभिन्न प्रकारका जीवाणुको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। ब्याक्टेरिया र भाइरलबाहेक अरू कारणले पनि निमोनिया हुनसक्ने चिकित्सक बताउँछन्। निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।
निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ। यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
