सरकार सत्तापक्ष, संसद् प्रतिपक्षको भन्ने मान्यता संसदीय अभ्यास भएका भएपनि नेपालमा सभामुखले त्यसअनुरूप भूमिका निर्वाह नगरेको भन्दै आलोचना हुने गरेको छ।
प्रतिनिधिसभाको सभामुखका लागि प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दिएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेशसभामा उपस्थित सबै सदस्यबाट विश्वासको मत हासिल गरेका छन्।
बुधबार संघीय संसद् सचिवालय पुगेर न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्।
एकीकृत समाजवादीले पार्टीको मूल नीति निर्माणका लागि १३ सदस्यीय दस्ताबेज मस्यौदा समिति गठन गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ।
एमालेबाट प्रतिनिधिसभा सभामुखका उम्मेदवार देवराज घिमिरेले आफ्नो जित सुनिश्चित रहेको बताउँदै विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन्।
प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानलाईविरुद्ध रिट परेको छ।
झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले बुधबार संसद् भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखमा झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
अपराह्न १ देखि ४ बजेसम्म संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहाली गर्दै निजगढ विमास्थल अघि बढाउने बताएका छन्।
जनमत पार्टीले मन्त्रालय फेरिएको भन्दै मन्त्रिपरिषद् विस्तारबारे असन्तुष्टि जनाएको छ।
सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए।
प्रदेशसभामा सभामुखमा माओवादी केन्द्रबाट सांसद तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।
विश्वासको मतका पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो।
शपथग्रहणपछि सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्।
राष्ट्रपतिबाट शपथ लिएलगत्तै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित राप्रपाबाट मन्त्री बनेका सबैजना दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका थिए।
नवनियुक्त मन्त्रीहरूलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउनुका साथै कार्यविभाजन समेत गरेकी छन्।