AnonymousUser

Logout

माओवादीले सत्तागठबन्धनमा छलफलपछि मात्र शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव राख्ने

विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ताअघि सत्तागठबन्धनमा छलफल गर्ने पार्टीले निर्णय गरेको मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

दलाल, बिचौलिया र भ्रष्टले अर्थतन्त्रलाई कमजोर बनाए : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धराशायी बनाएको टिप्पणी गरे।

कोशी प्रदेश एक वर्ष नपुग्दै मध्यावधि निर्वाचनतिर जान लागेको हो?

१० महिनाको बीचमा बनेका चारवटा सरकार नटिकेपछि पाँचौँ सरकारको तयारीमा रहेको कोशी प्रदेशसभा एक वर्ष नपुग्दै विघटन हुने र मध्यावधि निर्वाचनतिर सोझिने संकेत देखापरेका छन्।

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई सांसदको ध्यानाकर्षण

शून्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

इजरायलबाट नेपालीको उद्धार गर्न कांग्रेस सभापति देउवाको आग्रह

इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवनरक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन सभापति देउवाले आग्रह गरे।

विद्युत् विधेयक परिमार्जन गर्नुपर्छः रमेश लेखक

कांग्रेस प्रमुख सचेतक एवं सांसद रमेश लेखकले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले विधेयक परिमार्जन गर्नुपर्ने बताए।

बेनामी उजुरीको व्यवस्था हटाउन सांसद भण्डारीको माग 

सांसद शंकर भण्डारीले बेनामी उजुरीको कारण अराजकता बढेको र सरोकारवाला निकायको काममा ढिलाइ भई विकास निर्माणमा बाधा पुगेको भन्दै उक्त व्यवस्था हटाउन सरकारसँग आग्रह गरे। 

बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्धः प्रधानमन्त्री

विद्युत् उत्पादनको क्षमता वृद्धि गरी विद्युतीय सामग्रीको प्रयोग बढाउने र डिजेल, पेट्राेलको आयात घटाउनेतर्फ सरकारले काम गरिरहेको पनि उनले बताए

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन्।

कोशीमा एक साताभित्र सरकार गठन गर्न आह्वान

कोशी प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका आह्वान गरेका छन्।

खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्ने माधव नेपालको प्रतिबद्धता

तल्लो तहदेखि नै खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीको टिम राम्रो बन्ने एकीकृत समाजवादी अध्यक्ष नेपालको भनाइ थियो।

दशैँ मनाउन घर फर्किँदा एमाले कार्यकर्ताको उद्देश्य अरूको भन्दा फरक हुनुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँ मनाउन घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर जान निर्देशन दिएका छन्।

प्रधानमन्त्री भन्छन्– स्थानीय तह अधिकारसम्पन्न हुन सकेको छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका छन्। 

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पदबाट राजीनामा दिने घोषणा

शनिबार बसेको प्रदेशसभाको बैठकमा कार्कीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

कोशी प्रदेश मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

माओवादी केन्द्र कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री बाबुराम दाहालले गठबन्धनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्री र माधव नेपालबीच भेट, के भयो कुराकानी?

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसद्‌मा सम्बोधन गर्नेबारे पनि छलफल भएको अध्यक्ष नेपालले बताए।

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, टीआरसी विधेयकबारे छलफल

शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीलाई शेखरको आग्रह– सच्चिनुस् कि बाटो खाली गर्नुस्

नेता कोइरालाले देश अप्ठ्यारो स्थितिमा रहेकाले तत्काल सच्चिन नसक्ने भए बाटो खाली गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री,  पुर्‍याउलान् बहुमत? 

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ। किनभने, एमाले बाहेक संसद्‌मा रहेका कुनै पनि दलले विश्वासको मत दिने निर्णय गरेका छैनन्।

संवैधानिक संस्थाको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विवेकशील साझाको ध्यानाकर्षण

विवेकशील साझा पार्टीले संविधानको रक्षार्थ प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरेको छ।