प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा मतदान जारी छ।
वीरगन्ज-प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा मतदान जारी छ। पर्साका ४ वटा निर्वाचन क्षेत्रका लागि यस पटक कुल १०९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। जसमा राजनीतिक दलका ६५ र स्वतन्त्र ४४ जना उम्मेदवार रहेका छन्।
पर्सामा करिब ४० प्रतिशत उम्मेदवार स्वतन्त्र छन्। चारवटा निर्वाचन क्षेत्र रहेको पर्सा-१ मा १० जना, पर्सा-२ मा १४ जना, पर्सा-३ मा ९ जना र पर्सा -४ मा ११ जना स्वतन्त्र उम्मेदवारहरूले दलीय समीकरणलाई चुनौती दिइरहेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन वीरगन्जका सबै संवेदनशील मतदान स्थलहरूमा ड्रोनमार्फत निगरानी गरिएको छ। भारतसँगको सीमा नाकालाई पूर्ण रूपमा सिल गरी सुरक्षा व्यवस्था
चुस्त पारिएको छ।











Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
