महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि सरकारको जमानीमा लिइएको ऋणको सावाँ–ब्याज ५५ अर्ब नाघेको छ।
काठमाडौँ— नेपाल वायुसेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रकम ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनबमोजिम निगमले उक्त दायित्व भुक्तानी गर्नुपर्ने उल्लेख छ। निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ ऋण लिएको थियो। यस्तै, नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ ऋण लिइएको थियो।
हाल तिर्न बाँकी कुल सावाँ तथा ब्याजमध्ये कर्मचारी सञ्चय कोषतर्फ ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार रुपैयाँ र नागरिक लगानी कोषतर्फ २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबर रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
