आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाउने निर्णय गरेको छ।
काठमाडौँको टोखा नगरपालिकामा ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा राजस्व अनुसन्धान विभाग दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेरहद हटाएर जारी गरेको मापदण्ड तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
उनीहरूले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निःशर्त पुनर्बहाली गर्न माग गरेका छन्।
सिंगापुरका राष्ट्रपति थरमन शान्मुगरत्नमले मंगलबार संसद् भंग गरेसँगै आमचुनावका लागि मार्ग प्रशस्त भएको छ।
मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा कायम भएको छ भने आठ अर्बमाथि शेयर कारोबार भएको छ।
ती महिलाले बोल्न सक्छिन् भनेर प्रमाणित गर्न बीमा कम्पनीले निजी जासुस नै राख्नुपरेको थियो।
वित्त आयोगले पुँजी सिर्जना गर्ने र प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि मात्र ऋण लिन सरकारलाई सिफारिस गरेको छ। चालु खर्च धान्न ऋण उठाउन नहुने आयोगले जनाएको छ।
छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
मुलुकभरकै श्रमिक तथा रोजगारदाता श्रमसम्बन्धी मुद्दा लिएर श्रम अदालत काठमाडौँ जाँदा अदालतमा पनि मुद्दाको चाप बढी हुँदा न्याय प्राप्तिका लागि धेरै समय खर्चिनुपर्ने बाध्यता पनि थपिएको छ।
कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।
सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले यस योजनामा सहभागी हुन पाउने छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा युद्ध अन्त्यका लागि रुससँग कुनै सम्झौता गर्नुअघि आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन्।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गर्न सकिन्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आकलन गरी विवरण प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र शुरू हुनुअगावै आठ करोड रुपैयाँ बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ।
बागलुङको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।
वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्।
काठमाडौँबाट गोरखा आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।