AnonymousUser

Logout

थाइल्यान्डकी पूर्वप्रधानमन्त्री पेटोङटार्नले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

उनको यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन्।

मार्ग खुलेको १२ वर्षपछि सञ्चालनमा

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाटदेखि मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा ट्र्याक खुलेको थियो।

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियालक्षित क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले पाँच महिनापछि पुन: दक्षिण कोरियाको भूमि लक्षित गरेर ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। तर केहीबाहेक ती क्षेप्यास्त्र कहाँ खसे भन्ने यकिन हुन सकेको छैन।

कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही पहाडी भूभागमा वर्षाको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।

अमेरिकी चेस ग्रान्डमास्टर डेनियल नारोदित्स्कीको २९ वर्षको उमेरमा निधन

अन्तर्राष्ट्रिय चेस महासंघले पनि उनको निधनले यस खेल क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ।

निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार र दलका नेताबीच छलफल

फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी छन्।

आगलागीबाट दुई घर जलेर नष्ट

ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनका घाइतेसँग छलफल

छलफलमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता रहेको थियो।

जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनई टाकाइची

संसद्को दुवै सदनबाट बहुमत पाएपछि एलडीपी नेतृ सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। उनले मंगलबार साँझ सपथ लिने छिन्।

पाकिस्तानको ओडीआई कप्तानबाट हटाइए रिजवान, अफ्रिदी नियुक्त

घरेलु मैदानमा टेस्ट क्रिकेट खेलिरहँदा सोमबार मोहम्मद रिजवानलाई ओडीआई कप्तानबाट हटाउने निर्णय पीसीबीले गरेको थियो।

विपिन जोशीको आज अन्त्येष्टि गरिँदै, शोकमा मालिकार्जुन टोल

नेपाली सेनाको सहयोगमा सोमबार साँझ कञ्चनपुर पुर्‍याएर परिवारलाई विपिन जोशीको शव जिम्मा लगाइएको थियो। शव जिम्मा लगाउन इजरायली दूतावासका अधिकारी पनि कञ्चनपुर पुगेका थिए।

तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता

नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले  सहभागिता जनाएका थिए।

तिहारमा झिलिमिली उपत्यका (तस्वीरहरू)

यहाँका घर, टोल र मठमन्दिर झिलिमिली बत्तीले सजिएसँगै नजिकका डाँडाहरूबाट उपत्यका मनमोहक देखिएको छ।

विपिन जोशीको शव नेपाल ल्याइयो, आजै कञ्चनपुर लगिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्चपदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

दीपावली पर्वका अवसरमा भएको आतसबाजीले दिल्लीमा थप प्रदूषण वृद्धि गरेको जनाइएको छ।

प्रहरीले यसरी मनायो कुकुरतिहार (तस्वीरहरू)

कार्यक्रममा विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान पनि गरिएको छ।

लगातार तेस्रो हारपछि चौँथो स्थानमा झर्‍यो लिभरपुल

लिभरपुल इंग्लिश प्रिमियर लिगमा लगातार तीन खेलमा पराजित भएपछि अंक तालिकाको चौँथो स्थानमा खस्केको छ। च्याम्पियन्स लिगमा समेत गरी लिभरपुल लगातार चार खेलमा पराजित भएको छ।

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।

जेनजी प्रदर्शनपछि उपत्यकामा मापसेसहित नियमित चेकिङ सुचारु

हाल उपत्यकाका ६०–७० स्थानमा मापसे चेकिङ भइरहेको छ। चाडपर्वका बेला मापसे गरेर सवारी चलाउँदा हुने जोखिम कम गर्न विशेष चेक प्वाइन्ट खडा गरी जाँच पनि गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।