मंगलबार नेप्से परिसूचक १.२६ प्रतिशतले घटेर २५७६.५० को विन्दुमा कायम भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’ को बिक्री निकै न्यून देखिएको छ।
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङबाट माण्डुसम्मको पहिले चालु रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ।
निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित नभएपछि अनुसन्धानकर्ताले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए।
सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए। कोरोना महामारीपछि यस वर्ष सबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
‘ठूला मुद्दामा परराष्ट्रमन्त्री या प्रधानमन्त्रीकै तहमा मात्रै कुरा हुन सक्छ। सरकारले गरेको निर्देशनमा हामीले पनि कुरा उठाएकै हुन्छौँ, तर प्रभावकारिताको अर्थमा अझ माथिको तहमा कुरा हुनुपर्छ।’
खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ। यस क्षेत्रका आलु, गहुँ, जौजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने स्थानीयको अपेक्षा छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७:५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
चेल्सी ३५ अंकसहित तालिकाको चैथोस्थानमा झरेको छ। यो शीर्षमा रहेको लिभरपुलसँग १० अंकको दूरी हो।
बिहानको समयमा तराई तथा उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने भएकाले सो समयमा दैनिक जनजीवन, सडक यातायात तथा हवाई उड्डयनमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ।
पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चस्व कायम गरेका छन्।
असोज १२ गते आएको बाढीका कारण नख्खु खोला किनारमा थुप्रिएको धुलो उडेर बस्तीमा पुग्ने गरेको छ। नख्खु खोलाको धुलो र गन्धले आफूहरूलाई असर पारिरहेको ललितपुर महानगर–४ का स्थानीय मिलन यसमाली मगरले गुनासो गरे।
किवीको बिक्रीबाट किसानले प्रतिकिलो २५० रुपैयाँसम्म पाएका छन् भने सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन्।
हिउँदयाम शुरू भएपछि निरन्तरजसो हुने हिमपातसँगै झन् आकर्षक देखिन्छ रारा।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ।
अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।
सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औँ राष्ट्रपति रहेका कार्टरलाई मानवअधिकार र सामाजिक कल्याणको क्षेत्रमा पुर्याएको योगदानका निम्ति सन् २००२ को नोबेल शान्ति पुरस्कार दिइएको थियो।
दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका भूभागमा सामान्यतया मौसम सफा रहनेछ।