AnonymousUser

Logout

टेलिभिजन प्रस्तोताका रूपमा ७० वर्ष बिताएका सर डेभिड, श्यामश्वेत हुँदै ‘थ्रिडी’सम्मको अनुभव

उमेरले एक शताब्दी पार गर्न लाग्दा पनि टेलिभिजन प्रस्तोताकै कर्ममा रमाइरहेका डेभिड अझै पनि अवकाश लिने सोचमा छैनन्।

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पार्टी प्यालेसबाट पक्राउ

काठमाडौँस्थित एक पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बालमन्दिर प्रकरणः २० जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान

सीआईबीले बाल संगठनका पूर्वपदाधिकारी र बृहस्पति विद्या सदनका सञ्चालकहरूमाथि समेत ठगी मुद्दामा अनुसन्धान अघि बढाएर पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ।

तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक

विभिन्न क्षेत्रको तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ।

नेप्से परिसूचक ५.६३ अंकले बढ्यो, ३ अर्ब १२ करोडको कारोबार

बिहीबार ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ को विन्दुमा पुगेको छ।

सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्ने गरी बजेट ल्याउन सुझाव

अर्थविद् प्राडा. अच्युत वाग्लेले परम्परागत रूपमा अर्थतन्त्रको टेवा भनिएका क्षेत्र नै अहिले समस्यामा रहेकाले सुधारका लागि ‘बोल्ड’ निर्णय र हिम्मत चाहिएको बताएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

जर्मनीको स्टार्टअप कम्पनीले गर्‍यो मैनबाट चल्ने रकेटको सफल परीक्षण

अन्तरिक्षमा उपग्रह पठाउन लाग्ने इन्धनको खर्चलाई हाइड्रोजनको भन्दा मैनले लगभग आधा कम गर्ने बताइएको छ।

जलेश्वरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वरको हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस

कार्कीले एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेस गरेका हुन्। 

दरवाङको सडक १८ वर्षपछि कालोपत्र

करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीय हीराबहादुर पुनले बताए।

कोशीमा २ दिनभित्र नयाँ सरकार गठनको आव्हान

बुधबार नै एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वानको माग राखेर निवेदन दिएका थिए।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बार्यन म्युनिखमाथि रोमाञ्चक जितसँगै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

एक गोलले पछि परेको अवस्थामा ८१औँ मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि रियल उत्कृष्ट पुनरागमन गर्दै फाइनल पुगेको छ।

एस्ट्राजेनेकाले विश्वभरबाट 'कोभिसिल्ड' भ्याक्सिन फिर्ता लिने

कोभिसिल्डको प्रयोग गरेका व्यक्तिमा त्यसले गम्भीर खालको असर पनि गर्न सक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ।

फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो

ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइएको छ। यसबारे केही दिनअघि 'नेपाल फोटो लाइब्रेरी'ले फोटो फिचर गरेको थियो।

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक–२०८० लाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेसँगै यसको लागि प्रक्रिया अघि बढेको हो।

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

लगानीको प्रभावकारिता बढाउन राष्ट्रिय योजना आयोगले ‘सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना, २०८१/८२–२०८५/८६’ कार्यान्वयनमा ल्याएको हो।

‘ओरांगुटान कूटनीति’ शुरू गर्ने मलेसियाको योजना

चीनको पाण्डा कूटनीति जस्तै मलेसियाले पनि व्यापारिक पहलका रूपमा ओरांगुटान कूटनीति लागू गर्ने जनाएको छ।

वर्षापछि वायु प्रदूषण घट्दै

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२औँ स्थानमा उक्लिएको छ।