कांग्रेस नेता शेखर कोइराला जनतामा चरम निराशा देखिएको र त्यही निराशाको परिणामस्वरूप युवाहरू विदेश पलायन भइरहेको बताउँछन्।
छठपूजाका लागि वीरगन्जस्थित घडिअर्वा पोखरीबीचमा रहेको मन्दिरलाई फूलमालाले चिटिक्क पारेर सिँगारिएको छ भने झिलीमिली बत्तीले उज्यालो बनाइएको छ।
ओपनएआईले अल्टम्यानको नेतृत्वमा च्याटजीपीटी च्याटबट सार्वजनिक गरेपछि विश्वभर एआईबारे चर्चा चुलिएको थियो।
चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंसिर १४ देखि २६ गतेसम्म दुबईमा आयोजना हुने कोप–२८ सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकतासाथ उठाइने बताएका छन्।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहाल दुवै संविधानअनुसार नचलेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई बैतडी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
पर्साको वीरगन्ज महानगरपालिका– १० स्थित घडीअर्वा पोखरीमा छठपूजाका लागि छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।
राजधानी सोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा आगलागी भएको छ।
गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो।
नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल दौडबाट भने बाहिरिइसकेको छ।
नेपालको महिला टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको छ।
धनगढीको मुख्य बजारमा भवनमा आगलागी हुँदा सारथि अस्पतालसहित ८ वटा पसलमामा क्षति पुगेको धनगढीका नगर प्रहरी निरीक्षक भूपेन्द्र खड्काले जानकारी दिए।
काठमाडौँमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, नख्खु, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
माओवादी केन्द्रविरुद्धको घेरबन्दी चिर्न नैतिकतामा अडिएर पार्टीपंक्तिले मिहिनेत र परिश्रम गर्नुपर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ।
स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ।दशैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ।
कांग्रेस सांसद डा. चन्द्र भण्डारी संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानूनहरू बनाउने कामले पूर्णता पाउन नसकेको बताउँछन्।
नेपाल कराते महासंघले आयोजना गर्ने सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा दक्षिण एशियाका ६ राष्ट्रको सहभागिता रहने छ।
वाणिज्य बैंकहरूले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।