AnonymousUser

Logout

मुस्ताङमा विश्वविद्यालय खोल्ने प्रस्ताव राष्ट्रियतामाथिको प्रहार : ओली

एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर सरकारले 'चीनविरुद्ध गद्दारी गर्न खोजेको' आरोप लगाएका छन्।

दूरसञ्चार क्षेत्रका विकृति हटाइ नियमन प्रभावकारी बनाउनुपर्छ : मन्त्री शर्मा

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगतिलाई हटाएर नियमनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।

टिकटकको अप्रत्याशित सफलता र साइबर सुरक्षाप्रति पश्चिमा चासो

गोपनीयता र साइबर सुरक्षाको चासोलाई ध्यान नदिएको भन्दै अमेरिका र क्यानडाले यसै साता टिकटकमाथि प्रतिबन्ध लगाएका छन्।

एमालेले राम्रो काम गर्न खोज्दा सबैतिरबाट प्रहार भयो : ओली

एमाले अध्यक्ष ओलीले एमालेमाथि केन्द्रित प्रहार मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।

समयसँगै परिवर्तन हुने प्रकृति (तस्वीरहरू) 

हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन।

‘तिमी मेरो’ लिएर आए सुचिन्दा र अमन 

तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ। 

बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने

७७ वटै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको गृहसचिव विनोद प्रकाश सिंहले बताए।

कस्तो छ शनिबारकाे मौसम?

दिउँसो देशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

विश्वकपमा छनोट भएको यू–१९ क्रिकेट टोली स्वदेश फर्कियो

यू-१९ टोलीका कप्तान देव खनालले विश्वकपमा छनोट हुनु आफ्ना लागि सपनाजस्तै भएको बताए।

५ वर्ष गठबन्धन भत्काउने धराप थाप्न नआए हुन्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। उनले आठ दलबीच भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने दाबी गरे।

सम्पत्ति शुद्धीकरणमा नेपालको स्थिति खस्कँदो, एपीजी भन्छ: अवैध आर्जन जफत गर

सम्पत्ति शुद्धीकरण रोकथामसम्बन्धी आवश्यक कानून नबनाउँदा नेपालको अवस्था खस्किएको कारण फेरि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’मा पर्ने सम्भावना बढेको छ।

'ए' डिभिजन लिग : मेसुकेको गोलमा खुमलटारको विजयी शुरूआत

'ए' डिभिजन लिगको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्सलाई १-० गोलअन्तरले पराजित गरेको छ। खुमलटारको जितमा मेसुके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो।

८ दलीय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति: शरदसिंह भण्डारी

लोसपा नेता भण्डारीले आठ दलीय गठबन्धनभित्र राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेबाहेक अरू विषयमा सहमति नभएको बताएका छन्।

लिग–२ : आशिफ शेखको अर्धशतकमा पीएनजीविरुद्ध नेपाल विजयी

पपुवा न्युगिनीले दिएको १७९ रन लक्ष्य पछाएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बहुदलयता भएका भ्रष्टाचारको स्वतन्त्र छानबिन गरौँ : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले २०४६ सालयताका भ्रष्टहरूलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताएका छन्।

राज्यले दिएको सेवा-सुविधाले घरभाडा तिर्न पुगेन : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले राज्यबाट पाइने सेवा-सुविधामा आफूले विभेद भोगेको बताएकी छन्।

कम्बोडियामा विपक्षी दलका नेतालाई २७ वर्षसम्म नजरबन्दमा राख्न अदालतको आदेश

कम्बोडियाका विपक्षी दलका नेता केम सोखालाई अदालतले देशद्रोहको आरोपमा २७ वर्ष लामो नजरबन्दको सजाय सुनाएको छ।

डेपुटी गभर्नर मिश्र भन्छन्– दबाब सिर्जना गर्न समूह बनाउँदैमा ऋण मिनाहा हुँदैन

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दबाब समूह बनाएर प्रदर्शन गरेपछि अब कर्जा नतिरे हुन्छ भन्ने कल्पना नगर्न व्यवसायीलाई सचेत गराएका छन्।

पपुवा न्युगिनीले नेपाललाई दियो १८० रनको लक्ष्य

पपुवा न्युगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको छ।