इन्टरनेट फाइबरमा आएको समस्याका कारण अवरुद्ध यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा पुनः सञ्चालनमा आएको छ।
माओवादीहरू विभिन्न धारमा विभाजित हुँदा पनि बलियो रहेको थाहा पाएर षडयन्त्र भइरहेको प्रधानमन्त्री दाहालको दाबी छ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले गरेको आदेशप्रति आपत्ति जनाएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले आइतबारै विश्वासको लिँदै छन्।
नेपालले पहिलो खेल मार्च ८ मा आयोजक प्यालेस्टाइनविरुद्ध खेल्नेछ।
संविधानको धारा १६८ (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
छापावाला सुन प्रतितोला एक लाख दुई हजार ८०० र तेजाबी सुन एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
चिशंखुगढी नगरपालिका–३ का भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
होली पर्व
रङहरूको पर्व होली नजिकिएसँगै रङ, टि–सर्ट र पिचकारीको व्यापार बढेको छ। विशेषगरी बालबालिका र किशोरकिशोरीहरूको बढी लगाव हुने यो पर्वका लागि उनीहरूले रङ, टि–सर्ट, पिचकारीलगायतका सामग्री खरिद गर्ने गर्छन्। होलीको पूर्वसन्ध्यामा काठमाडौँको असन, इन्द्रचोक लगायतका स्थानमा होलीका लागि आवश्यक सामान किन्नेहरूको भीड तस्वीरमा:
कुशलको स्थान सन्दीप जोराले लिने भएका छन्।
सन् २०२२ को शुरूमा अमेरिकामा मात्रै ५ करोड भन्दा बढी र युरोपमा पनि सोही संख्यामा पोल्ट्रि पंक्षी सखाप भएका थिए।
चेल्सीको जितमा वेस्ले फोफानाले ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ।
पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ।
'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
फेवातालमा शनिबार दिउँसो हावाहुरीले डुंगा पल्टिएर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आइतबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्।
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र एपीएफले विजयी शुरूआत गरेका छन्।
‘तलब सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिने बताएका छन्।