AnonymousUser

Logout

राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

उपाध्यक्ष अर्यालले राष्ट्रियसभामा महिला सांसदबीचको सहकार्यलाई विकास गर्दै जाने बताइन्।

देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरिएको बताएका छन्।

हरेक वर्ष खेर जान्छ करिब १ अर्ब मेट्रिक टन खाना

घरमा पकाएको ६१ प्रतिशत, रेस्टुरेन्ट तथा अन्य खाद्य उत्पादक सेवाबाट २६ प्रतिशत र ग्रोसरी स्टोरबाट १३ प्रतिशत खाना खेर फालिने गरेको 'फूड वेस्ट इन्डेक्स २०२१' को तथ्यांक छ।

'अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक'

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले यसलाई चलायमान बनाउन औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउनुपर्नेमा अर्थविद्हरूकाे जोड छ। 

सरकारी वकिलको सुविधासम्बन्धी ऐन बनाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता 

प्रधानमन्त्री दाहालले कारागार, बालगृह, थुनुवा कक्ष र सरकारी वकिल कार्यालयको सुधार र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। 

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन सोमबार एक लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। 

उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन्। उनी नेकपा माओवादी केन्द्रकी सांसद हुन्। 

नागरिकतालगायतका विधेयक संसद्‌मा लैजान दलहरू सहमत 

सरकारले नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्‌मा लैजाने तयारी गरेको छ।

टर्की र सिरियाको सीमामा विध्वंसकारी भूकम्प : १७५ जनाको मृत्यु, ६०० बढी घाइते

भूकम्पका कारण टर्कीमा ४४० र सिरियामा २०० जनाभन्दा बढी घाइते भएको एबीसी न्यूजले जनाएको छ।

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

प्रारम्भिक तथ्यांकअनुसार भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको र ३४ वटा भवन भत्किएका छन्।

वीरगन्ज भन्सारले ६ महिनामा उठायो ७६ अर्ब ६३ करोड राजस्व

समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व संकलन घटेको भन्सार कार्यालयले जनाएको छ। 

टोटेनह्यामद्वारा म्यानचेस्टर सिटी पराजित

हारपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी छोट्याउने मौका गुमाएको छ।

कस्तो रहनेछ आजको मौसम?

दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा  हिमपातको सम्भावना छ। 

रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

रेशमलाल चौधरीको मुद्दामा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार सरकार पक्षलाई झिकाउने आदेश गरेको छ।

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए।

रामकृष्ण ढकालको 'आमाको ममता' सार्वजनिक

नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ। 

क्रिष्पी सिंह ठकुरीलाई 'नेपालगन्ज लिटिल स्टार' उपाधि

भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन्।

एशिया कप २०२३ बारे अर्को महिना निर्णय हुने

बहराइनमा भएको एशियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा एशिया कपका विषयमा छलफल भए पनि अन्तिम निर्णय हुन सकेन।

रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा पत्र बुझाएका छन्।

माधव नेपाल भन्छन्– पार्टीभित्र मतभेद छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको बताएका छन्।