AnonymousUser

Logout

सुकुमवासी बस्ती, विरोधाभासी बालेन र मृतप्रायः समाज

सुकुमवासीमाथि राज्यले गरेको निर्मम व्यवहारविरुद्ध राजनीतिक दलहरू र आम सर्वसाधारणले जुन मौनता साँधेका छन्, त्यो हाम्रो बामे सर्दै गरेको लोकतन्त्रका लागि ठूलो चिन्ताको विषय हो।

कारोबारी समाज, डिजिटलनेटिभ पुस्ता र अबको बाटो

आलोचनात्मक चेत कम भएको हाम्रो जस्तो समाजले गहिराइमा गएर सत्यतथ्यको खोजी गर्नुभन्दा यस्तै सतही सूचनाका आधारमा धारणा बनाइरहेको हुन्छ।

‘दूधपोखरी’को आलोकमा सुशासन र आर्थिक विकास

कुनै राम्रो नेतृत्व आउँछ र उसले माथिबाट सुशासनको बिगुल फुक्छ, अनि फेदैसम्म सुशासन कायम हुन्छ भन्ने भ्रममा हामी बाँचिरहेका छौँ।

मिटरब्याज पीडितका केही आयाम र न्यायको प्रश्न

नेपालको जनगणना २०७८ को प्रतिवेदनले तराई र मधेश प्रदेशका जिल्लाहरूमा साक्षरता प्रतिशत अन्यत्रभन्दा न्यून रहेको देखाएको छ। तिनै जिल्लामा मिटरब्याजको समस्या सबैभन्दा बढी देखिनु संयोग मात्र होइन।

कालो चस्माबाट नदेखिने फुटपाथे व्यवसायीका दुःख

स्ट्रक्चरल इन्जिनियरिङका विद्यार्थी बालेन शाहले शहर भौतिक संरचनाहरूको थुप्रो मात्र  होइन, त्यहाँ बस्ने अनेक मानिससँग जोडिएर आउने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक योग हो भन्ने बुझ्नुपर्छ।