थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौँ आएका उनलाई विमानस्थलको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पाथीभरा केबलकार निर्माणका सम्पूर्ण प्रक्रिया तत्काल रोक्नका लागि सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविपरीत निर्माण र ठेकेदार कम्पनीले केबलकार निर्माणको काम जारी राखेका छन्।
अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिमपहिरो आउँदा दुई जना बेपत्ता भएका छन्।
कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्।
पत्रकार सुरेश रजक जलेको घरमा एनी कुँवर देखा परेकाले घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी र कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको छ।
रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।
नेपालमा सवारी दुर्घटनाको तथ्यांक हेर्दा डराउनुपर्ने अवस्था छ, तर सरकारका प्रतिनिधि अन्तर्राष्ट्रिय मञ्चमा उभिएर सडक सुरक्षामा ठूलो काम भएको दाबी गर्छन्।
चैत १५ मा भएको तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न मानवअधिकारवादी संस्थाहरूले सरकारसँग आह्वान गरेका छन्।
सुन्दर ताल र पहाडी दृश्यले पर्यटकलाई मनमोहक अनुभव गराउँछ, तर वायु प्रदूषणले फेवातालको दृश्यलाई धूमिल बनाइदिएको छ।
गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलित छन्।
साढे चार दशकदेखि निरन्तर सञ्चालनमा रहेको जडीबुटी कम्पनी राजावादी समूहले क्षणभरमै खरानी बनाउँदा एउटा सरकारी उद्योगको इतिहाससँगै करिब पाँच सय श्रमिकको रोजीरोटी संकटमा परेको छ।
बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री पनि यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए। आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको छ।
लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।
लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आवतजावत गर्न समस्या हुने गरेको छ।
ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ।
अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको हो।
कर्णालीका सम्भावना र सुन्दरतालाई काठमाडौँमा पस्किने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात् जुम्लाको प्रदर्शन गरिएको हो। प्रदर्शन शुक्रबारदेखि जारी छ।
हिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बोलेरो जिप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको हो।
सुक्खाले अत्यधिक प्रभावित कुम्मायक–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ। डढेलो हावाहुरीका कारण क्षणभरमा बस्तीमा पस्ने गरेको छ।