सहकारीको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशपछि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ८:१० को समयमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ८:१० को समयमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० जना यात्रु भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ।
मधेश प्रदेश सरकारका मन्त्रीहरू योजना खरिदबिक्रीमा संलग्न भएको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले तीनकुने घटनाको अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताए।
थाइल्यान्डको बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
तीनकुने र आसपासको क्षेत्रमा सभा, विरोध प्रदर्शन र धर्नालगायतका कार्यक्रमका लागि अनुमति नदिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।
व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको छ।
पछिल्लो साता पाँचथरका विभिन्न ठाउँमा आगलागी र डढेलोका घटना भएका छन्। जंगलमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर एक जनाको मृत्यु भएको छ।
सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
काठमाडौँमा बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ।
नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरूको भनाइ छ।
वनमन्त्री ऐनबहादुर शाहीले राजसंस्था समर्थकको चैत १५ गतेको प्रदर्शनका क्रममा आगजनी भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई अस्थायी रूपमा सञ्चालन गर्न तत्काल करिब १० करोड आवश्यक पर्ने बताएका छन्।
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
युद्ध एवं सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन्।