AnonymousUser

Logout

काठमाडौँका १३ ठाउँमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ जडान, ट्राफिक व्यवस्थापनमा कति सहज?

काठमाडौँ महानगरले विभिन्न १३ स्थानमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ जडान गरेको छ। जसले सडक पार गर्न सहज हुनेदेखि सवारी दुर्घटनाको जोखिम कम हुने महानगरको अपेक्षा छ। 

प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार

संखुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। 

सुस्तायो गण्डकी प्रदेश सरकारको ‘स्याटेलाइट सिटी’ योजना

‘स्याटेलाइट सिटी’ कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको स्पष्ट नीति र योजनाको खाका तयार हुन नसक्दा समस्या भइरहेको पूर्वाधार महाशाखाका प्रमुख डा. महेन्द्र बानियाँले बताए।

काठमाडौँको कमलपोखरीमा ग्यास विस्फोट, ११ जना घाइते

बिहीबार बिहान ग्यास लिक भएर भएको विस्फोटमा ११ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

युक्रेनको कब्जामा रहेका २ नेपालीको उद्धार, शुक्रबार नेपाल ल्याइँदै

भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए।

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको पहल

विकासका गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाले जनाएको छ।

स्वर्गद्वारी गुठीका मोही किसानद्वारा काठमाडौँमा थाल ठटाएर विरोध प्रदर्शन

सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौँमा आन्दोलन गरेको हो।

बाँसबारी जग्गा प्रकरणः मुद्दा नचल्ने निर्णयसम्म पुग्न जे गरियो

बाँसबारीको जग्गा फिर्ता ल्याएर काण्ड सामसुम पार्ने थालनी २०८० माघ २२ मै भएको थियो। त्यही दिन हो– सीआईबीले अनुसन्धान नसकिँदै, पक्राउ परेकाहरू हिरासतमा छँदै मालपोतलाई जग्गा फिर्ताका लागि पत्राचार गरेको।

१४ वर्षमा पनि बनेन भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाट पुल

सम्झौता अनुसार पुल निर्माण २०७० सालमा सक्नुपर्ने थियो। निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि सरकारले ठेक्का रद्द गरेको थियो।

पाथीभरा केबलकार विवाद: ६ बुँदे सहमति, यातायात बन्द खुल्यो

केबलकार स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी माघ २७ गतेको वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ।

सदन सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत

बजेट कार्यान्वयनका असमझदारीलाई सहमतिबाटै समाधान गरी प्रदेशसभा नियमित रूपमा सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन्।

बाँसबारी जग्गा प्रकरणमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

महान्यायाधिवक्ता कार्यालयले चौधरी ग्रुपबाट सरकारी स्वामित्वमा फिर्ता ल्याइएको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा मुद्दा नचल्ने निर्णय गरेको छ।

कहिले दुरुस्त होलान् काठमाडौँ भित्रिने सात वटा प्रमुख सडक?

काठमाडौँ भित्रिने प्रमुख सात सडकमध्ये अहिले कुनै सद्दे छैनन्। बाढी र पहिरोले भत्काएका कतिपय सडक बनाउने सुरसार नै छैन, कतिपयमा मर्मत र स्तरोन्नति सुस्त छ।

दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर भूकम्प

दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर मंगलबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

‘आईएल एन्ड एफएस इनर्जी’को शेयर किन्न विद्युत् प्राधिकरणलाई स्वीकृति

सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय पनि गरेको छ।

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा

चितवन जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध सहारा सहकारी ठगीसम्बन्धी पूरक मुद्दा दायर भएको छ।

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीले पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट फेला पारेका हुन्। 

पाथीभरा केबलकार विवाद: वार्ता सकारात्मक

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षको वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन।

तिमाङको जंगलमा ५ दिनदेखि डढेलो, निभाउन कठिन

चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

वन पैदावारको उत्पादन र किनबेच सहज बनाउने निर्णय

वन वातावरणसम्बन्धी विषयगत समितिले वन पैदावारको उत्पादन तथा बिक्रीवितरणलाई सरल र सहज बनाउने निर्णय गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।