आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको सूर्यविनायक–धुलिखेल सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ मात्रै बजेट निकासा गरेको छ।
लुक्लामा गत जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका छन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज र हेलिकप्टरले उडान भर्न नसकेका हुन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो।
मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले संघीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ।
शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढवा दिनुपर्ने बताउँछन्।
निर्माण कम्पनीको अटेरीका कारण पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
लहानमा बिक्री वितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरू सडक किनारमै आँप किनबेच गर्न बाध्य छन्। यसले सवारी आगमनमा असरका साथै दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी बताउँछन्।
संवैधानिक परिषद्ले यौन दुर्व्यवहारको मुद्दा खेपेका कृष्णमान प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।
ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन शुरू भएको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।
सरकार र ट्यांकर चालकबीच सातबुँदे मागका सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठनसहित चारबुँदे सहमति भएको छ।
विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ।
पक्राउ परेका चिनियाँ मूलका नागरिक सोनाम गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ।
एकै सहकारी सञ्चालकले सयौँ बचतकर्ताको रकम हिनामिना गरेका र ती सञ्चालकको सम्पत्ति बेचेर लाख बचतकर्तालाई रकम फिर्ता गर्न सम्भव नहुने बचतकको तर्क छ। सरकारी घोषणा कागजमै सीमित हुने आशंका उनीहरूमा छ।
ट्यांकर चालकहरूले आइतबारबाट विभिन्न माग राख्दै शुरू गरेको आन्दोलनपश्चात निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीवितरण रोकेका छन्।
मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।
चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।
अहिले काठमाडाैँलगायत देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि पारित गरेसँगै पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गर्ने भएको छ।
नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा केन्द्र भागमा देखा परेका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ पुर्जी जारी भएको एक महिना ७ दिनपछि आइतबार पक्राउ परेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।