झापाको जलथल, पृथ्वीनगर, रंगडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको वन कार्यालयले जनाएको छ।
भूकम्पबाट एक हजार ५५३ गोठ भत्किँदा किसानको पाँच करोड ५० लाख क्षति भएको छ। त्यस्तै, गाई, बाख्रा, भैँसी, बंगुरलगायत ५१३ पशु चौपायाको मृत्युले दुई करोड ५० लाखको क्षति भएको छ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ।
वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सीमित सवारी चल्ने हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्ववडाध्यक्ष तिलक घर्ती मगर बताउँछन्। डेढ दशकअघि सडक खुले पनि स्तरोन्नतिमा ध्यान नपुगेको उनको गुनासो छ।
चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।
पालमा बसेको २४ दिनपछि चिउरी गाउँकी कमला रावतका श्रीमानको चिसोबाट मृत्यु भयो। अहिले पनि नलगाड नगरपालिकाका आठ हजारसहित जाजरकोट र रुकुम पश्चिमका ३१ हजार परिवार पालमुनि छन्।
चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीबाट भारत सम्बलका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाललाई प्रहरीले पक्राउ गरेको छ।
सडकको ३३ किलोमिटर खण्ड कालोपत्रका लागि ठेक्का लागेको पाँच वर्ष बितेको छ। ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन।
चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ।
अभियुक्तले मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छन्।
देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करण सञ्चालन हुने भएको छ।
भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणदेखि अस्थायी आवास निर्माणमा समेत आफ्नो भूमिका खोजेको प्रदेश सरकारले आफूले लिएको जिम्मेवारीसमेत बहन गर्न नसकेको आरोप लागेको छ।
काठमाडौँ उपत्यका संघर्ष समितिले मेलम्ची आयोजनामाथिको चलखेल बन्द गर्न र यथाशीघ्र उपत्यकाका उपभोक्तालाई खानेपानी वितरण गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाएर प्रदर्शन गरेको छ।
अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि सोमबारबाट टोकन प्रणालीको शुरूआत गरेको काठमाडाैँ जिल्ला अदालतले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले सोमबार ४९औँ दीक्षान्त समारोह आयोजना गरेको छ।
उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्।