दशैँ मनाउन लाखौँको संख्यामा मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिँदा राजधानीका सडक रित्ता र सुनसान बनेका हुन्।
आशिष चौधरीको शव आइतबार दिउँसो आइपुग्दै छ। त्यसपछि चारवटै शव नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी लगिने छ।
भूकम्प गएपछि स्थानीयहरू घरबाहिर निस्किएर बसेको उपाध्यक्ष अर्यालले बताएका छन्। उनका अनुसार ठूलो धक्कापछि स–साना धक्काहरू गइरहेका छन्।
बिहान ७:३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निचूडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
दशैँको रमझममा रहेकाहरूलाई बिहानैको भूकम्पको धक्काले झस्काएको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
विमानस्थलको आगमन र प्रस्थान कक्षमा भिडभाडको दृश्य उस्तै भए पनि उभिनेहरूको अनुहारमा विपरीत भाव देखिन्थ्यो। कोही घर फर्किंदाको खुशीले मुस्कुराइरहेका थिए, कोही आँशु लिएर बिदाइको हात हल्लाइरहेका थिए।
शनिबार फूलपातीको दिन घर जानको लागि काठमाडाैँको गोंगबुस्थित बसपार्कमा पुगेकाहरू निकै उत्साहित देखिन्छन्।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम भइरहेको छ। दुवै खण्डको प्रगति १५ प्रतिशत मात्रै छ। जसका कारण यात्रा सहज छैन।
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
प्यालेस्टिनी सैन्य समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार नेपालीको शव इजरायल सरकारले तेल अविवस्थित नेपाली राजदूतावासलाई बुझाएको छ।
सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बाँकी निर्माणकार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुलउपर गरिने भएको छ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि ‘सटल’ बसको व्यवस्था गर्ने घोषणा गरेका छन्।
कात्तिक २ गतेको मतदानपछि आएको नतिजासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवाद चुलिएको छ।
धरानका राजनीतिक दलहरूले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनलाई समस्या समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेका छन्।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्।
स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्छन्। तर, हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्।
जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा दिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ।
बिहीबार राति घोषणा गरिएको मतपरिणाम अनुसार केसी एक हजार ३७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। अध्यक्षका प्रत्याशीहरू महेशकुमार श्रेष्ठले एक हजार २२५ र आरके शर्माले एक हजार २८१ मत प्राप्त गरे।