AnonymousUser

Logout

कस्तो रहनेछ शुक्रबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

सरकार जिम्मेवारीबाट पन्छिएको द्वन्द्वपीडितको गुनासो

द्वन्द्वपीडितिहरूले आफ्ना माग तथा समस्या सुनुवाइका लागि पटक–पटक सरकारी कार्यालयहरूमा धाउँदा उल्टै अपमानित हुनुपरेको गुनासो गरेका छन्।

तीन महिनामा १५ हजार विदेशी पर्यटक पुगे मुस्ताङ

संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किरहेको बताए।

गाजाको अस्पतालमा भएको विस्फोटको नेपालद्वारा निन्दा

नेपालले शान्तिमा विश्वास गर्ने भन्दै इजरायल र हमासबीचको जारी विवादलाई शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’

गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपचारका लागि भर्ना गरिएको पेकिङ युनियन मेडिकल कलेज, अस्पताल बेइजिङले उनलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको जनाएको छ।

फेवातालको मापदण्डसम्बन्धी सर्वोच्चको फेसलाले जलारी समुदायलाई विस्थापनको चिन्ता

सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्दै ६ महिनाभित्र मापदण्डभित्रका घरसंरचना भत्काउन आदेश दिएसँगै विस्थापित हुने हो कि भन्ने चिन्ता थपिएको ६५ वर्षीय रामचन्द्र जलारीको भनाइ छ।

दशैँमा मौसम सामान्यतया सफा रहने

महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा मौसम सामान्यतया सफा रहने बताए।

काभ्रेमा दशैँभर टिपर सञ्चालनमा रोक, चालकलाई सचेतना कक्षा

बुधबार बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

निगमले तिर्‍याे जहाज खरिदबापतको ऋण

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।

कम परिमाणमा डिजेल बिक्री गर्ने सशस्त्र प्रहरीको पम्प सिल 

मंगलबार मात्रै अनुगमनका क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको थियो।

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गरिदिन मुस्ताङवासीको माग

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्षासँगै बेमौसमी हिमपात हुन थालेको बताए।

होटलमा १ जनाको घाँटी रेटेर हत्या, १ पक्राउ

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक होटेलमा मंगलबार बिहान मृत फेला परेकी थिइन्।

झुलाघाट नाका पूर्ण रूपमा सञ्चालनमा, दशैँमा घर फर्किनेलाई सहज

झोलुंगे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो। झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ।

कस्तो रहनेछ बुधबारको मौसम?

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

खाद्यले थाल्यो खसीबोका र च्याङ्ग्राको बिक्री

स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले खाद्यले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा स्वस्थ रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको दाबी छ।

महँगी बढ्यो, बाह्य क्षेत्र बलियो

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१५ प्रतिशत रहेकोमा भदौमा ९.७४ प्रतिशत पुगेको छ।

एनआरएनएको विश्व सम्मेलन शुरू, नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान

सम्मेलनअन्तर्गत मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ। नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ। 

चाडपर्वलक्षित सुरक्षा योजना: तालिमप्राप्त कुकुर र ड्रोनबाट समेत निगरानी

तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन प्रहरीको अनुरोध छ।

कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नागरिकता 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २९ गते केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते आचार्यका नाममा नागरिकता जारी गरेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।