AnonymousUser

Logout

बेमौसमी वर्षाले धानबालीमा क्षति

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन्।

लयमा फर्किँदै कागबेनी, श्रमदानबाट बाढीको गेग्र्यान पन्छाइँदै 

बाढीको गेग्र्यान पन्छाउन छिमेकी गाउँका स्थानीयसमेत जुटेका छन्। पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम संकलन गरेर पठाएका हुन्।

देशका विभिन्न स्थानमा वर्षा तथा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

चक्रपथको दोस्रो खण्ड विस्तारको काम एक वर्षपछि शुरू हुने

चिनियाँले काम शुरू गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा. जैसीले बताए। मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए।

काठमाडौँ उपत्यकाबाट ३ दिनमा बाहिरिए एक लाख ५० हजार यात्रु

दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। अहिले गोँगबुस्थित नयाँ बसपार्कमा समेत घर जाने यात्रुको भीड लागेको छ।

‘अफलाइन ड्राइभ’ गर्ने पठाओ र इनड्राइभका ८३ राइडर पक्राउ

विगतका केही आपराधिक घटनामा यस्ता सवारीको संलग्नता देखिएको भन्दै प्रहरीले पछिल्लाे समय निगरानी बढाएको छ। 

सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने

शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीमा बालीनाली सखाप

असिनापानीले धान, भटमास, कोदो र तरकारी नष्ट गरेको छ। पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सधैँ हवाई उडानको समस्या

सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई। सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ। 

नियमित भएन भारत–नेपाल कार्गो रेल सेवा

कार्गो रेल नियमित रूपमा सञ्चालन हुन सके औद्योगिक क्षेत्रका लागि सहज हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन्। 

इजरायलमा निधन भएकामध्ये पाँच नेपालीको शव प्राप्त

प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको दूतावासले जनाएको छ।

सुदूर–पश्चिम तथा कर्णाली प्रदेशमा वर्षाको सम्भावना

सुदूर–पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

चाडपर्वलक्षित सुरक्षाका लागि २९ हजार सशस्त्र प्रहरी परिचालन

चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आइतबारदेखि सशस्त्र प्रहरी परिचालित भएका छन्।

अदालतका भौतिक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा दिएन : प्रधानन्यायाधीश

छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन एवं सुशासनमा जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर रहेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भनाइ छ। 

यस वर्ष ८८.५ प्रतिशत वर्षा, आइतबारदेखि पूर्णरूपमा बाहिरिँदै मनसुन

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिँदै छ।

'बाइक टुर'मार्फत नेपालको पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिन्छ: सीईओ रेग्मी

अन्तर्राष्ट्रिय बाइक राइडर्सलाई पनि बोलाएर सम्मेलन गर्दै थप बाइक टुरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध भएको बोर्डका सीईयो रेग्मीले बताए।

काठमाडौँको नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड

ट्राफिक प्रहरीले यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ। 

सिक्किम पहिरोमा बेपत्ता भएका ५ नेपाली परिवारको सम्पर्कमा

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएका छन्।

पहाडी भेगमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

‘दमन र यातना लुकाउन धर्नारत आरतीका आमाबुबालाई माइतीघरबाट हटाइयो’

बृहत् नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले राज्यले पीडितपक्षलाई सघाउनुपर्ने ठाउँमा उल्टै झुकाउने काम गरेको टिप्पणी गरे। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।