काठमाडौँ उपत्यका विकास प्राधिकरणले दुई महिनामा बुढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका मिचिएका सार्वजनिक जग्गाको नाप नक्सासहितको प्रतिवेदन तयार गर्ने जनाएको छ।
पहाडी भागमा आंशिक बदली रही तराईका धेरै ठाउँमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सेन्ट जेभियर्सका क्यानेडियन शिक्षक फादर बिल रोबिन्सले एकपटक आलोकसिद्धिलाई विद्यालयबाहिर बनिरहेको रथ दुई महिनासम्म हेर्न भनेका थिए। सम्पदाबारे बुझ्दै जाँदा तिनै शिक्षकले भनेको कुरामा उनले ज्ञान भेटे।
उपरथी प्रेम शाहीलाई हिरासतमा लिएपछि सेनाले सैनिक मुख्यालयका तालिम प्रमुख उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनाएको छ। तर किन र के कारण छानबिन थालिएको भन्ने खुलाइएको छैन।
सुर्खेतमा बनाइएको 'कलाविहीन' बाघको मूर्तिबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। तर, यस्ता कलाविहीन मूर्ति बनाउन देशका धेरै स्थानीय तहमा होड नै भइरहेको छ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले सरकारले निर्देशन दिनुभन्दा पहिला नीतिहरूमा सुधार ल्याउनुपर्ने बताएका छन्।
“करिब ५० प्रतिशत दलित विद्यार्थी बिचमै कक्षा छाड्थे ”, सिरहाको तेनुवापटी आधारभूत विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह भन्छन्, “अहिले नियमित विद्यालय आउनेको संख्या बढेको छ।”
इच्छाकामना- ३ का माझगाउँ, नागदह, ढाप, चिसापानीमा बौलाहा कुकुरले आतंक मच्चाएको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले बताएकी छन्।
वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले ४३ वटा गाडीको परीक्षण गरेको छ।
काठमाडौँ उपत्यकाका विभिन्न यातायात कार्यालयबाट प्रहरीले मंगलबार सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पाँचथरको रानिटारस्थित मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी ममता गुरुङ र बुहारी आसानसिंह थेबेको मृत्यु भएको छ।
नेपालगन्जदेखि पूर्वमा जनकपुरसम्म हल्का शीतलहर छ। नेपालगन्ज पश्चिम र जनकपुर पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर दिनभर नै हुस्सु लाग्ने सम्भावना छ।
मिटरब्याज पीडितका समस्या समाधानार्थ सरकारद्वारा गठित कार्यदलले पीडितको न्यायका लागि नयाँ कानून निर्माण गर्नुपर्ने तथा केही कानून संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
राहदानी विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन आग्रह गरेको छ।
मंगलबार वडा कार्यालयले पत्र पठाउँदै सार्वजनिक ८६३ कित्ता नम्बरमा रहेको टुँडिखेलको खुलामञ्च मैदानमा ३ तहको भूमिगत पार्किङ गर्दा दूरगामी प्राकृतिक असर पर्ने उल्लेख गरेको छ।
सम्झौताअनुसार २०७५ फागुनभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने काठमाडौँ भ्यूटावर झण्डै पाँच वर्ष ढिलोगरी अर्को वर्षबाट मात्रै सञ्चालनमा आउने भएको छ।
माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेन निर्माण, टावरप्याड राख्ने तथा तार बिछ्याउने कार्यको स्थानीयले विरोध गर्दै आएका छन्।
सर्वोच्च बार एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले उम्मेदवारी दिएका छन्।
मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई पार्टी प्रवेश गराएका छन्।
महोत्तरीका १५ मध्ये ११ वटा स्थानीय तहका विद्यालयमा जाडो बिदा दिइएको छ।