चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नेकपा एमालेका कृष्णभक्त पोखरेलभन्दा १२ सयभन्दा बढी मतले अगाडि छन्।
काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता कायमै राखेकी छन् भने नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती चौथो स्थानमा छिन्।
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलालीका निर्वाचन क्षेत्र नम्बर १ र २ मा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ। कैलाली-१ नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ७ हजार ५२ मतसहित अग्रता कायमै राखेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसक…
झापा-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई ६ हजार ५७३ मतले पछि पारेका छन्।
महरले २१० मत प्राप्त गरेका छन्।
झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुरुआती अग्रता कायमै राखेका छन्।
कार्की ८ हजार ७७१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
काठमाडौँ–८ (१) बाट हाम्रो नेपाली पार्टी (लौरो)का शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन्।
तनहुँ- १ नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछि परेका छन्।
जारी मतगणनामा मधेशकेन्द्री दलका शीर्ष नेताहरू पछाडि देखिएका छन्।
कास्की २ मा स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई नेकपा एमालेका विद्या भट्टराईले पछ्याइरहेकी छन्।
काठमाडौँ क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी भएका छन्।
महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरलाई लोसपाका महन्थ ठाकुरले पछ्याइरहेका छन्।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १२८ मतान्तरले अग्रता लिएका छन्।
कैलाली-५ मा नेकपा एमालेका नारदमुनि रानाले प्रारम्भिक अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका डिल्लीराज पन्तले पछ्याइरहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हालसम्म कैलाली-३, काठमाडौँ-१, ४, मुस्ताङ, मनाङ र ललितपुर-२ को परिणाम सार्वजनिक भएको छ।
काठमाडौँ क्षेत्र नम्बर २ (१) मा राप्रपाका सुनिल केसी विजयी भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै उन्मुक्ति पार्टीका चौधरी निर्वाचित भएका हुन्।
रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण पछि परेका छन्।
नागरिक उन्मुक्ति पार्टीले कैलाली १, २ र ३ मा अग्रता लिएको छ। भने नेपाली कांग्रेसले डडेलधुरा, दार्चुला, कञ्चनपुर २ र ३ तथा अछाम २ मा अग्रता लिइरहेको छ।