AnonymousUser

Logout

दरबार हत्याकाण्डको छानबिन हुने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री दाहालले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन्।

प्रधानमन्त्री कप : २ खेलअगावै पुलिस फाइनलमा, आर्मीको पनि सम्भावना बलियो

गण्डकीलाई ६ विकेटले पराजित पुलिसले प्रधानमन्त्री कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

नेप्से‍ १०.२६ अंकले बढेर २१०४.७२ को विन्दुमा

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

इतिहास बोकेर भविष्य खोजिरहेका भक्तपुरका हिटीहरू (तस्वीर–कथा)

पहिले यो प्राचीन शहरको हरेक टोलमा हिटीबाट सफा पानी आउँथ्यो। अहिले त अधिकांश हिटीहरू आफैँ तिर्खाइरहेझैँ देखिन्छन्।

पुरानो व्यापारिक केन्द्र त्रिवेणी बन्यो सुनसान

त्रिवेणीका ८७ वर्षीय भैरवप्रसाद शर्माका अनुसार पूर्व–पश्चिम राजमार्ग बन्यो, उता ट्रक बस चल्न थाले, यता कुनै बाटोले जोडिएन, डुंगाहरू चल्न छाडे, बिस्तारै यहाँको रमझम हराउँदै गयो।

स्वास्थ्यमन्त्री भन्छन् – ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउन कठिन हुनेछ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।

आईसीसीद्वारा श्रीलंका क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा

आईसीसी सदस्यका रूपमा श्रीलंका क्रिकेटले दायित्व उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा निलम्बन गरेको थियो।

‘तीनै तहका सरकारबीच साझा अधिकारबारे छलफल नै भएन’

गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहका सरकारबीचमा रहेका साझा अधिकारका बारेमा छलफल नहुनु दुःखको कुरा भएको बताएकी छन्।

भन्सार छलेर ल्याएको साढे सात लाख रुपैयाँ बराबरको सामान बरामद

भारतबाट अवैधरूपमा कपडा, खाद्यान्न तथा हार्डवेयरका सामान ल्याउने गरेका छन्।

चन्द्र ढकालको लुम्बिनी केबलकारः सञ्चालनमा आएको एक वर्षमै विरोधमा उत्रिए स्थानीय

लुम्बिनी केबलकार प्रालिले निर्माणकालमा स्थानीयसँग भएका सम्झौता पालना नगरेको भन्दै बुटवल तथा पाल्पाका आयोजनाक्षेत्र आसपासका वासिन्दाले माग पूरा नभए केबलकार चल्न नदिने चेतावनी दिएका छन्। 

‘यथार्थ’का लागि ‘वाकाथन’

कार्यक्रममा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका ७ संकायका विद्यार्थीबीच विभिन्न प्रदर्शनीका साथै प्रतिस्पर्धा हुने छ। 

३२५ अर्ब डलर ऋणमा ‘एभरग्रान्ड’: सम्पत्ति बेचेरै भए पनि चुक्ता गर्न अदालतको आदेश

चीनको एक चौथाइ अर्थतन्त्र घरजग्गा उद्योगबाट चल्छ। अदालतको यो निर्णयपछि चीनको वित्तीय बजारमा उथलपुथल हुने सम्भावना छ।

वडाध्यक्षको व्यक्तिगत लगानीमा नि:शुल्क वाइफाइ

सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराएका हुन्।

२२ वटा निर्माण कम्पनी कालोसूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो।

चीन र थाइल्यान्डका नागरिक एक अर्काको देशमा बिना भिसा प्रवेश गर्न सक्ने

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्यान्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’मा प्रवेश गर्ने बताएका छन्।

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न

नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।

जोर्डनस्थित अमेरिकी बेस क्याम्पमा ड्रोन आक्रमण: ३ सैनिकको मृत्यु, दर्जनाैँ घाइते

इजरायल–हमास युद्ध शुरू भएयता मध्यपूर्वमा अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो।

सरकार, कहिले हुन्छ जनताको 'बिर्ता' फिर्ता?

बिर्ता उन्मूलन ऐन, २०१६ संशोधन गरी किसानलाई आबाद कमोत (अहिलेसम्म जोतभोग गर्दै आएको)को आधारमा बिर्ता भनिएको जग्गा दर्ता गरिदिन किन नमिल्ने?

एएफसी एशिया कपमा इन्डोनेसियालाई हराउँदै अस्ट्रेलिया क्वाटरफाइनलमा

कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

यस्तो रहनेछ सोमबारको माैसम

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।