सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि नेपालको ब्याटिङ प्रदर्शन औसत मात्रै रह्यो।
कारखानाबाट गहना बनाएर पसलतर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको व्यवसायीहरूको भनाइ छ
अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफल भएको छ।
देशका पहाडी जिल्लामा बालीनाली खाएर कृषकलाई हैरान पारिरहेको बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा घोषणा गरिए किसानलाई अल्पकालीन राहत मिल्ने सरोकारवालाहरू बताउँछन्।
कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार ७०५ जना रहेका छन्।
नागरिक अभियन्ताहरूले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन्।
काठमाडौँ उपत्यकाका ठाउँठाउँमा अहिले ‘बबल टी’ पसल खुलेका छन् जहाँ परम्परागत चियापसल र ‘क्याफे’हरूमा पाइनेभन्दा भिन्न पेयको स्वादले सबै उमेरका ग्राहकहरूलाई तानिरहेको भेटिन्छ।
उनी सवार मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।
बुधबार सम्पन्न खेलमा कर्णालीसँग एपीएफ २१ रनले पराजित भएको हो। योसँगै एपीएफले 'थ्री डे एलिट ट्रफी' पनि खेल्न नपाउने भएको छ।
बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ को विन्दुमा कायम भएको हो।
सिन्धुपाल्चोकको दोरिङ भिरमा भएको दुर्घटनामा ४ भुटानी र १ नेपाली नागरिक घाइते भएका छन्।
उद्योग सञ्चालनका लागि सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।
कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित एक होटलमा खाना खान लाग्दा नेम्वाङ बिरामी परेको एमाले जिल्ला उपसचिव मणिशंकर पोमुले जानकारी दिए।
चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ।
कतार, इजिप्ट, अमेरिका र इजरायलका प्रतिनिधिबीच फ्रान्सको पेरिसमा भएको बैठकले बन्धक साटासाट सम्झौताको प्रस्ताव राखे पनि हमासले स्थायी युद्धविराम नभएसम्म कुनै सम्झौतामा हस्ताक्षर नगर्ने जनाएको छ।
दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादवले दूध र दही बिक्री गरेर मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।
प्रधानमन्त्री दाहालले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम ल्याएर युवालाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।