AnonymousUser

Logout

कटन क्यान्डीमा अखाद्य रङ ‘रोडामाइन बी’ प्रयोग, नखान आग्रह

विभागले अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत अनुरोध गरेको छ।

जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति

जापानमा जनवरी १ मा गएको भूकम्पमा परी कम्तिमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने सरकारी अधिकारीले बताएका छन्।

बाँसबारी जग्गा प्रकरण : २५ प्रतिशत शेयर अरुण चौधरीले किनेको भेटिएपछि पक्राउ गरियो– सीआईबी

सीआईबीले चौधरीले च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता गरेपछि तत्कालीन सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताएको छ।

सांसद भन्छन्– ऐतिहासिक दस्ताबेज नष्ट गर्नेमाथि राष्ट्रद्रोहसरह मुद्दा चलाऊँ

सांसदहरूले राज्यका महत्त्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेज नष्ट गर्नेविरुद्ध राष्ट्रद्रोहसरहको मुद्दा चलाएर कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

धार्मिक राजनीतिको ‘प्रताप’ले दोहोरो भूमिकामा अयोध्या नरेश राम!

यी बहुरंगी पार्टीहरूले जनतामाथि शासन गर्ने एक मात्र उद्देश्यले चुनाव भनिने रामलीलामा ‘अनुमान चालिसा’ पढ्दै एकार्काको चर्को विरोध गर्ने गर्छन्। यस्तो कर्मकाण्डलाई घोषणा-पत्र भन्ने गरिन्छ।

प्रधानमन्त्री कप : दिलीपको अर्धशतकमा पुलिसको छैटौँ जित

कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसका ओपनर दिलीप नाथले अविजित रहँदै सर्वाधिक ७५ रन बनाए।

मन्त्री उपस्थित हुनुपर्ने सांसदको अडानपछि संसदीय समितिको बैठक स्थगित

शुक्रबारको छलफलको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित थियो। जसअनुसार पर्यटनमन्त्री बैठकमा उपस्थिति हुनुपर्ने थियो।

यू१९ विश्वकप: अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

नेपाल र अफगानिस्तानले विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यस खेलमा जसले जिते पनि सुपर सिक्समा स्थान बनाउने छन्।

कृषि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी बढे

कृषि संकायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार चालु शैक्षिक सत्रमा केन्द्रीय क्याम्पस र आंगिक गरी नौवटा क्याम्पसमा ५६० जना विद्यार्थी भर्ना भएका छन्। गत शैक्षिक सत्रमा ४२६ जना मात्रै थिए।

सडकले फेरियो निसी गाउँको स्वरुप

सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो। त्यहाँ पुग्न पनि एक दिन पूरै लाग्ने गर्थ्यो। अहिले गाडीमा ४५ मिनेटमा पुगिन्छ। सडक यातायातको पहुँचसँगै निसी गाउँ सुगम बनेको छ।

अध्ययन भन्छ– जीडीपीको ४२ प्रतिशत हाराहारी पुग्यो अनौपचारिक अर्थतन्त्र, ठूलो हिस्सा घरजग्गामा

जीडीपीमा करिब १० प्रतिशत योगदान रहेको आवास सेवाको उपभोग र घर जग्गाको कारोबार आर्थिक प्रणालीभन्दा बाहिरबाट बढी भइरहेको अध्ययन प्रतिवेदनको ठहर छ। अनौपचारिक अर्थतन्त्र बढ्दा सरकार जनताबाट टाढिन पुग्छ।

अध्ययन भन्छ– जीडीपीको ४२ प्रतिशत हाराहारी पुग्यो अनौपचारिक अर्थतन्त्र, ठूलो हिस्सा घरजग्गामा 

अनौपचारिक अर्थतन्त्र बढ्दा सरकार जनताबाट टाढिने हुन्छ। जीडीपीमा करिब १० प्रतिशत योगदान रहेको आवास सेवाको उपभोग तथा घरजग्गा कारोबार आर्थिक प्रणालीभन्दा बाहिरबाट बढी भइरहेको अध्ययन प्रतिवेदनको ठहर छ।

ईभीको आयात बढ्दा लक्ष्यअनुसार राजस्व उठ्न सकेन: अर्थमन्त्री

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका छन्।

बाटोबाटै गायब भयो सरकारी अनुदानको मल

बाँके नरैनापुरका किसानका लागि २०० बोरा मल संघीय सरकारबाट अनुदानमा प्राप्त भएको थियो। त्यसमध्ये १३० बोरा मल हराएको छ।  

बालीको उचित मूल्यको माग गर्दै फ्रान्सका किसान सडकमा

किसानले आफ्ना उत्पादनका क्रेट नै सडकमा फालेका छन्। आन्दोलनका कारण सडक सडक ठप्प भएको छ। 

२९ हप्तामा जन्मेको शिशुको ‘एलएसभी’ सफल

नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसा विकास नभएको अवस्थामा एलएसभी गरिन्छ।

मुग्लिन–पोखरा सडक: पश्चिम खण्डमा धमाधम कालोपत्र

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुनेछ। आयोजनाले ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रको कामलाई अगाडि बढाएको छ।

'ट्याक्सपेयर'को पैसा, विवेकहीनहरूको रजाइँ

विश्वका कम विकसित ११० देशमा एक अर्ब १० करोड मानिस बहुआयामिक रूपमा गरिब छन्, जसमध्ये एक तिहाइ त दक्षिण एशियामा मात्र छन्।

शहीद परिवारकी मनरुपा: पाँचौँ प्रयासमा बनिन् माननीय

मनरुपा २०६४ सालको संविधानसभा चुनावमा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भइन्। त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेकी थिइन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी गण्डकी र कर्णालीको पहाडी भूभागमा हल्का वर्षासमेत हुने सम्भावना छ।