सम्पादकीय
राष्ट्रपतिको आह्वानअनुसार तत्काल सर्वपक्षीय संवाद थालनी गरेर सर्वपक्षीय सरकार गठन गरौँ र योभन्दा थप जनधनको क्षति हुनबाट रोकौँ। यसबाहेक अर्को विकल्प र बाटो छैन।
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थका लागि नेपाली सेना प्रतिबद्ध रही आएको जनाउँदै परिस्थितिलाई थप जटिल हुन नदिन आग्रह गरेको छ।
जेनजीले अदम्य साहस देखाएको र त्यसैको कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले अब संयमित हुन उनले आग्रह गरेका हुन्।
बानेश्वर चोकको आकाशे पुल पार गरेर साथीहरूसँग फर्किरहेको बेला अभिषेकको खुट्टामा दुई वटा गोली लाग्यो। गोली लाग्नासाथ बेहोस भएका उनी होसमा आउँदा बानेश्वरको एभरेस्ट अस्पतालमा थिए।
सुरक्षा निकाय र कर्मचारी तन्त्रका प्रमुखले अहिले संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन्।
उनले भर्खरै फेसबुक स्टाटस लेख्दै जेन–जी समूहलगायत सबै प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न पनि आग्रह गरेका छन्।
राजनीतिमा लागेर सार्वजनिक तथा पार्टीको पदमा बसेका बाबुआमाको राजीनामा माग्दै छोराछोरीले नै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। एमाले र कांग्रेसबाट राजीनामा घोषणा गर्ने पनि उल्लेख्य छन्।
बिहानै हिँडेका दाइ साँझसम्म पनि घर नफर्केपछि फोन गर्दा प्रहरीले उठाउँदै भन्यो,– 'घाइते भएका २५–२६ जनालाई एकैपटक अस्पताल ल्याएको छ। तपाईं बिरामीलाई हेर्न आउनुहोला।'
प्रधानमन्त्री ओलीले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएको उनका प्रेस संयोजक प्रकाश सिलवालले बताए।
मंगलबार र बुधबारको जात्रा विधिवत् पूजामामात्र सीमित हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै मन्त्री पौडेलले राजीनामा दिएका छन्।
काठमाडाैँको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
जसले अपराध गरेको छ, त्यसबाट न्याय अपेक्षा गर्न सकिँदैन। जेन–जी र बाँकी जनताले यो सन्देश देशबाट मात्र होइन, सारा विश्वभरबाट दिइसकेका छन्।
ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले प्रहरी वृत्त बौद्धमा तोडफोड गर्न थालेपछि झडप भएको हो।
प्रधानमन्त्री ओलीले यस विषम परिस्थितिमा संयम रहन सबैप्रति अनुरोधसमेत गरेका छन्।
जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु हुनेगरी प्रहरीले गोली चलाएको विषयलाई मानव अधिकारवादीहरूले सरकारको राजनीतिक कमजोरी र अत्यधिक बल प्रयोगको घटना भनेका छन्।
सडकमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। कर्फ्यु जारी भएपछि काठमाडौँ प्रशासनले अरू जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ।
विजय अधिकारी सामाजिक सञ्जालमा बालेन शाहलाई पछ्याउँथे। बालेनकै पोस्ट देखेर आन्दोलनमा गएका उनी घाइते भएर ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भन्छन्– नेपालमा रोजगारी पाइँदैन, जाने त जापान नै हो।
सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ। तर त्यसको परवाह नगरी प्रदर्शन भइरहेका छन्।
केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन्।