निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ।
विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेका कारण ४० प्रतिशत मात्र मत खसेको छ।
प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो।
धेरैजसो शहरिया सम्भ्रान्तको बुझाइ हुने गर्छ, ‘बाहिरबाट आउनेहरूले शहर बिगारे, फोहोर पारे।’ तर त्यसो भन्नेहरू अन्ततः बाहिरबाटै आएर यहाँ शहरमा भाग्य अजमाएकाहरू हुने गर्छन्।
आइतबार राति भएको खेलमा हडल्सफिल्ड टाउनलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणको यात्रा तय गरेको हो।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँको घट्टेकुलोबाट एक जनालाई पक्राउ गरेको छ।
लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला मालपोतलगायत आधा दर्शन सकारी कार्यालय निमित्त प्रमुखका भरमा चल्दै आएका छन्।
स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ।
शरणार्थी प्रकरणकै झल्को दिने गृह मन्त्रालयबाट भएको एउटा यस्तो निर्णय जसले बर्सेनि ७० हजारभन्दा धेरै नेपालीलाई भिजिट भिसामा यूएई पुर्याएर मानव तस्करी गर्ने ‘सेटिङ सञ्जाल’ बलियो बनायो, कसरी?
प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरीपछि भट्ट गत बिहीबार पक्राउ परेका थिए।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्ने कुरा अभिभावकसँगको सल्लाहमा विद्यालयले टुंग्याउनुपर्ने बताए।
हात्तीले १५ बिघा गहुँबालीमा नोक्सानी गरिसकेको स्थानीय बासिन्दा महेश महराले बताए। निकुञ्जबाट १० देखि १५ को संख्यामा छावासहितको हात्तीको बथान गहुँ खेतमा छिर्ने गरेको उनको भनाइ छ।
नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निगमका नाममा परिचारक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको छ।
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
आइतबार नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर २०२२.९२ को विन्दुमा कायम भएको छ।
यसबीच शेयर किनबेच सम्बन्धमा सरकारी नियमनकारी निकायलाई नै एनसेलले निरन्तर अटेरी गर्दै आएका कारण यस प्रकरणबारे संसदीय समितिहरूले सतहमा ल्याउन खोजेका विषयसमेत अहिलेसम्म ओझेलमै छन्।
काठमाडौँमा शुरू भएको दुईदिने ‘डब्लुसीपी नेपाल– एआईबी साउथ एशिया कन्फ्रेन्समा विज्ञहरूले देशले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधान गर्न उत्पादन र बजारको विविधीकरण गर्नुपर्ने सुझाव दिएका छन्।