AnonymousUser

Logout

कोरियाबाट गाई आयात : दूध उत्पादनमा सिन्धुलीलाई नमूना बनाउने अभियान

कोरियाबाट ल्याइएका होलस्टाइन जातका गाई कमलामाई नगरपालिकाका किसानलाई दिइएको थियो। ती गाईले दैनिक ३६ लिटरसम्म दूध दिएपछि किसान मक्ख छन्। दैनिक चार पटकसम्म दुहुनुपर्ने उनीहरू बताउँछन्।

प्रतितोला १ लाख ४४ हजार ३०० पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ।

सामाजिक सुरक्षा कोषमा ५७ अर्ब ५५ करोडभन्दा बढी योगदान रकम संकलन 

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको कोषले २०७६ साउन १ देखि योगदान रकम संकलन गर्न थालेको थियो ।

३० दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका संचालकलाई निर्देशन

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको संचालक हुन नपाउने व्यवस्था गरेको छ।

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोड बराबरको कारोबार

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को अंकमा कायम भएको हो।

प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ तोकिएको छ। मंगलबार १ लाख ४२ हजार ३०० थियो।

धादिङमा फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायत करिब १५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो।

उतारचढावबीच नेप्से परिसूचकमा ४७.०४ अंकको वृद्धि

मंगलबार चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

खराब कर्जा बढ्दा बैंकहरूको मुनाफा खुम्चियो : शेयरधनीलाई नोक्सान, निक्षेपकर्ता असरमुक्त

आर्थिक गतिविधिमा शिथिलता आउनुका साथै सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी नदिएका कारण उनीहरूले समयमै ऋण तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बैंकरहरू बताउँछन्।

सरकार परिवर्तनको सहमतिसँगै शेयर बजारमा सकारात्मक सर्किट

'शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन। सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ।'

शेयर बजारमा दोहोरो अंकको वृद्धि, झन्डै ३ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले उकालो लागेर २०५३.३८ विन्दुमा पुगेको छ। 

घरजग्गा कारोबार बढ्यो, १ अर्ब १९ करोड राजस्व संकलन

नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको छ। बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा पनि वृद्धि भएको छ। 

मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीको भनाइ

हदम्यादको अन्यौल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताएका छन्। 

पेट्रोल प्रतिलिटर २ र डिजेल ५ रुपैयाँले बढ्यो

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१’ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

नेप्से परिसूचक १४.८३ प्रतिशतले घट्यो

आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा कायम भएको छ।

कृषिप्रधान नेपालमा ११ महिनामै १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी वर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन्।

काठमाडौँबाट अन्तर्राष्ट्रिय हवाई भाडा अचाक्ली, सरकारकै नीतिले पर्यटक बढाउने योजना संकटमा

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर हवाई भाडामा १३ प्रतिशत भ्याटलाई निरन्तरता दिइएपछि चिनियाँ विमान कम्पनीहरूले काठमाडौँ उडान नगर्ने चेतावनी दिएका छन्।

नेपालमा साउनयता १२ अर्ब ४३ करोडको धान आयात

हाल नेपालमा वार्षिक ८० लाख टन धानको माग छ। तर ५१ देखि ५५ लाख टन हाराहारी मात्रै उत्पादन भइरहेको छ।

सुदूरपश्चिममा ४० प्रतिशत धान रोपाइँ, किसान मनसुनी वर्षाको पर्खाइमा 

लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र पम्पमासमेत पानी आउन छाडेपछि धान रोपाइँ गर्न समस्या भएको किसानले बताएका छन्।