AnonymousUser

Logout

६२ करोड घटाएर ल्यायो वीरगन्ज महानगरले बजेट

वीरगन्ज महानगरको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा एवं स्वास्थ्य, सरसफाइ एवं वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार, डिजिटलमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।

११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

११ महिना अवधिमा नेपालले भारतसँग मात्र आठ खर्ब १३ अर्ब रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ। चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा देखिएको छ।

सार्वजनिक ऋण २४ खर्ब नाघ्यो, राजस्व संकलनमा वृद्धि

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा देशको आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड रुपैयाँ रहेको छ। 

नेप्से परिसूचक १०.४४ अंकले घट्यो

बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।

चितवनमा चैते धानको उत्पादन वृद्धि, मूल्य भने घट्दो

खैरहनी नगरपालिकामा यस वर्ष १४ हजार २७० मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान छ। गत वर्ष नौ हजार ८७६ मेट्रिक टन उत्पादन भएको थियो।

समस्याग्रस्त ३ सहकारीको बचत फिर्ता

कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्यान्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

सामान्य अंकले बढ्यो शेयर बजार

बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा कायम भएको छ।

ब्रान्डिङ गरेर बजार पठाइँदै भकिम्लीको आलु

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले १०० रोपनी जग्गामा फलाइएको आलु ‘बेलढुंगा’ ब्रान्डमा बजार पठाउने तयारी गरिएको छ।

नेप्से परिसूचक १८.७६ अंकले घट्यो, ४ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ को विन्दुमा कायम भएको छ।

सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ।

करप्रणाली सुधार्न सके करिब ३ खर्ब राजस्व थपिन्छ : प्रतिवेदन

नेपालको भ्याटदर विश्वको औसत भ्याटदरभन्दा कम भए पनि आगामी ५ वर्षसम्म एकल दर स्थिर राख्ने, कर छुट अनुसूचीमा रहेका वस्तु र सेवाको पुनरावलोकन गरी छुट हटाई कराधारको विस्तार गर्न समितिले सुझाव दिएको छ।

प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

प्रदेशहरूको बजेट : कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर?

प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुंगा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दर केहीले परिमार्जन गरेका छन् भने कहिले यथावत् राखेका छन्।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

सरकारले ४९ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वार्षिक लक्ष्यको ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ।

बागमतीले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

चालु वर्षको तुलनामा करिब एक अर्ब ८३ करोड रुपैयाँले बढाएर बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य 

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँका दरले घटाएको छ।

आगामी आर्थिक वर्षका लागि लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

सुदूरपश्चिमले ल्यायो ३१ अर्ब ३२ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

कोशीमा आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड बजेट विनियोजन

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।