राशिफल र नक्षत्र पलको नाममा भविष्यवाणी, साइत/ कुसाइत, फाप/अफाप, सुलक्षण/ कुलक्षण आदि अवधारणाहरूको विकास र सूत्रबद्ध गरिएका छन्।
रवि लामिछाने नै देशका सबै दुःखको रामवाण-ओखती हो कि भन्ने पनि कैयनलाई पर्यो। तिनै रवि फेरि 'नट अगेन' अनुहारमध्ये नै एक प्रचण्डकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री खान आइपुगेका छन्।
प्रचण्ड प्रधानमन्त्री भएताका, सन् २०१७ मा नै तत्कालीन भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालमै भएको भेटघाटका क्रममा नेपालमा रहेका ५ सय र हजारका भारतीय नोट साट्ने वचन दिएका थिए।
फरक-फरक हावापानी, उर्वरा क्षमता र माटो भएका हाम्रै नेपाली खेतबारीमा आलस, भाङ्गो र तिल फलाउन र बजारीकरण गर्न सक्ने हो भने सिंगो समुदाय नै आर्थिक तथा स्वास्थ्यका हिसाबले लाभान्वित हुन सक्छ।
सडक र रेलमार्ग बनाइयो तर यात्रु भएनन् भने के गर्ने? सवारी साधनमा हालेर लैजाने सामानहरू नागरिकसँग भएन भने त घाटामा खाली डब्बा मात्र कुदाइरहने? विकासले नाफासँगै समग्र सभ्यताको ख्याल गर्नुपर्यो।
बाँकी अवसरलाई प्रयोग गरेर ओडीआई मान्यता बचाउनु पहिलो प्राथमिकता हो। त्यसको लागि क्यान आफैँ बलियो बन्दै खेलाडीलाई अनुशासनमा राखेर खेल खेलाउनेतर्फ लाग्नुपर्छ।
राष्ट्रिय एकताको नयाँ आधार खोज्नुअघि हामीले यसको पुरानो भाष्य खारेज गर्नुपर्छ।
पुनः प्रयोग एक उत्कृष्ट अवधारणा हो। प्रकृतिप्रेमी अभियानका रूपमा विकसित देशमा समेत चलेको छ यो।
कमजोर कृतिलाई पनि स्तरीय छ भनेर बेच्ने बजार, यसलाई सघाउने मिडिया र मस्तिष्कहरूबाट बच्न सक्नुपर्छ। कमजोर कृतिलाई पनि स्तरीय भनेर बेच्ने समयमा छौं हामी। साहित्यलाई पिजा र बर्गरजस्तै बनाइएको छ।
पछाडि पारिएका समुदायलाई माथि उठाउन गरिएको सकारात्मक विभेदको व्यवस्था नै आरक्षण हो। विगत ३-४ हजार वर्षमा भएका 'महाआरक्षण'को क्षतिपूर्ति अहिलेको आरक्षण हो।
वायु गुणस्तरका हिसाबले अहिले काठमाडौँ उपत्यका मानव बसोबासका लागि उपयुक्त छैन।
दलैपिच्छेका संघ र संगठनले कर्मचारीलाई कामको जिम्मेवारी नलिनुपर्ने अवस्थामा पुर्याएका छन्। कर्मचारी संघ, संगठनको काम दलहरूको स्वार्थ पूरा गर्ने झोले कार्यकर्ता उत्पादन गर्नु मात्र भएको छ।
सरकारमा जाँदा होस् या पार्टी चलाउँदा, मुलुक केबल एक व्यक्तिको प्रभाव क्षेत्र हुन लाग्यो। लोकतन्त्रको मर्म त्यो हुँदै होइन। मुलुक या संस्था व्यक्तिको प्रभाव क्षेत्र हुन सक्दैन।
जुन मूल्य प्रणालीले हिजो नेकपाको एकता भङ्ग भयो, ती मूल्य प्रणालीलाई करेक्सन गर्नुपर्छ। वाम आन्दोलनलाई एकताबद्ध गरियो भने स्वयम् वाम आन्दोलन र मुलुकको निम्ति हितकारी हुन्छ।
यो राज्यका सबैजसो निकायमा खस–आर्यको बढी प्रतिनिधित्व किन भइराखेको छ? के त्यस्तो गुदी कारण छ, उहाँहरूको मात्रै प्रतिनिधित्व हुनलाई?
कम्युनिस्टहरूको हकमा, चाहे ओलीको होस् या माधव नेपालको अथवा प्रचण्डको नै किन नहोस्, त्यहाँ संसदीय दलको नेता छान्ने कुनै प्रक्रिया र अभ्यास नै भएन।
दस वर्षे भूमिगत जीवन र सशस्त्र युद्धमा प्रचण्डले जसरी आफ्नो छुट्टै राजनीतिक छवि बनाएका थिए, संसदीयकालमा त्यसलाई माटोमा मिलाए।
अब माओवादीले आफूलाई सशक्त बनाउने हो र नम्बर एक पार्टी बनाउने हो भने २०६९ सम्मका सबै माओवादीलाई एकताबद्ध गरेर अगाडि नबढी सुखै छैन।
हेर्दा जति नै उदार र लचिलो लागे पनि हाम्रो संविधान अति नै कठोर बनाइएको छ। र, संविधान र जनमतबाटै 'हङ पार्लियामेन्ट'को अवस्था सिर्जित भएको हो।
हर्कले विभेदजन्य कसुर मात्रै गरेका छैनन्, बारम्बार आफ्नो हर्कतलाई कसुर होइन भन्ने आशय व्यक्त गरेका छन्। जनप्रतिनिधि भएर स्वयं मौजुदा कानुन र जनभावनाको खिल्ली उडाएका छन्।