संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको छ।
कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सत्तारूढ दल र नेपाली कांग्रेसबीच सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ।
ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उद्योगी विष्णु चौधरीको भनाइ छ।
एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिएसँग कोशी मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ।
सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भएको छ।
प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगन भएको छ।
राष्ट्रियसभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ।
सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
बिहीबारको संसद् बैठकमा सभामुखको भूमिका राम्रो नभएको ठहर गर्दै कांग्रेस महामन्त्री थापाले यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ माग्ने बताए।
बेलामौकामा उजागर हुने ठूला सुन तस्करी प्रकरणमा प्रहरी अधिकृतहरूकै नाम किन मुछिन्छ? सुन तस्करी प्रहरीकै संरक्षणमा भइरहेछ या प्रहरीको नुर गिराउन यसो गरिन्छ?
कांग्रेसले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन गरिएको छ।
मन्त्रिपरिषद्ले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्यान्ड सरकारबाट प्राप्त हुने करिब १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।
सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले मतदान गरेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभा बैठक अपराह्न चार बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च पुगेका थिए।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नसमेटिएको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
गत वर्ष साउनमा तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले एक महिना सदन अवरोध गर्यो। अहिले प्रतिपक्षमा पुगेको कांग्रेस सदन अवरोध गरिरहेको छ। समितिहरू पनि सक्रिय नहुँदा कानून बनाउने मूल काममै संसद् अलमलिएको छ।