AnonymousUser

Logout

इलाम उपनिर्वाचन : सुहाङलाई ६५ सय मतको अग्रता

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्कासँगको मतान्तर बढाउँदै लगेका छन्।

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुल्यो

सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई मान्यता दिएको छ।

एमालेका सुहाङलाई ५८ सय मतको अग्रता, रास्वपाका मिलनले कटाए ३ हजार मत

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ पाँच हजार ८०० भन्दा बढी मतले अग्रता लिएका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई ५६ सय मतको अग्रता

इलाम–२ मा ३९ हजार ४२१ मतगणना हुँदा एमालेका उम्मेदवार नेम्वाङलाई १६ हजार २१९ मत प्राप्त भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले १० हजार ५५७ मत पाएका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङ ४९८६ मतले अगाडि

इलाम–२ को जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ४ हजार ९८६ मतले अगाडि छन्।

बझाङ-१ मा एमालेका उम्मेदवार भण्डारी २६७ मतले विजयी

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिसेकबहादुर सिंहलाई २६७ मतले हराउँदै भण्डारी प्रदेशसभा सदस्य चुनिएका छन्।

इलाम–२ मा एमालेका सुहाङलाई झन्डै ४ हजार मतको अग्रता

केहीबेर अघि सार्वजनिक परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको भन्दा ३ हजार ९६० मत धेरै ल्याएका छन्।

इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै

पछिल्लो मत परिणामअनुसार सुहाङले सात हजार ६७७ मत प्राप्त गरेका छन्।

बझाङ–१ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई १००१ मतको अग्रता

इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गनीसक्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अगाडि
छन्।

इलाम उपनिर्वाचन : फाकफोकथुमका ५ वडाको मतगणना सकिँदा सुहाङ ७८० मतले अगाडि

मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

बझाङ-१ मा एमालेको अग्रता कायमै

बझाङ–१ (क) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ प्राप्त गर्दै शुरूआती अग्रता कायमै राखेका छन्।

संसद्‍मा स्रोत संकुचनको परिणाम : जसलाई निगरानी गर्ने हो उसैको पैसामा अनुगमन

सरकारले पर्याप्त बजेट नदिँदा संसद् सचिवालयले समिति र यसका पदाधिकारीलाई कानून बमोजिम सुविधासमेत दिन सकेको छैन। नियमित गर्नुपर्ने काम रोकिएपछि राज्यका तीनमध्ये एक अंग व्यवस्थापिका कमजोर हुन थालेको छ।

फाकफोकथुमका ४ वडाको मतगणना सकिँदा सुहाङलाई ३४५ मतको अग्रता

इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

बझाङ उपनिर्वाचन: २ वडाको मतगणना सकिँदा एमालेका भण्डारीलाई ७५७ मत

बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।

बझाङ उपनिर्वाचन: ४०० मत गन्दा एमालेका भण्डारीलाई अग्रता

बझाङमा जारी मतगणनामा एमालेका दमनबहादुर भण्डारीले शुरूआती अग्रता लिएका छन्।

इलाम उपनिर्वाचन : कांग्रेसका खड्कालाई प्रारम्भिक अग्रता

इलाम–२ को मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता देखिएको छ। उनलाई एमालेका सुहाङ नेम्बाङले पछ्याइरहेका छन्।

के-के सुविधा छन् लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा?

अध्यादेशमा लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाई खोल्न सक्ने व्यवस्था पनि गरिएको छ।

इलाम–२ मा शुरू भयो मतगणना

इलाममा बिहान ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी मतगणना थालिएको छ। 

इलाममा ११ बजेदेखि मतगणना शुरू हुने

मतदानपछि मतपेटिका संकलन गर्न बिहान ४ बजेसम्म लागेकाले पनि गणना शुरू गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ।