आख्यानकार ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति ‘गाँती’ सार्वजनिक भएको छ।
काठमाडौँ– आख्यानकार ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति ‘गाँती’ सार्वजनिक भएको छ।
कृतिमा लेखकले आफ्नो बाल्यकालीन स्मृति र विशेषतः आमासँग जोडिएका सहृदयताका अनेक रोचक प्रसंग उल्लेख गरेका छन्।
‘गाँती’मा विशेष शैलीगत परिष्कार र लेखाइको अनौपचारिक शैली पाउन सकिन्छ। ‘गाँती’को रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो।
२९ वटा उपन्याससहित ५९ कृति प्रकाशित गरिसकेका आख्यानकार गौतमको आगामी संस्मरण शृंखलालाई क्रमशः प्रकाशित गर्दै जाने रत्न पुस्तक भण्डारले जनाएको छ।
यसअघि, आख्यानकार गौतमका रत्न पुस्तक भण्डारबाट ‘चकमन्नमा एकान्त’, ‘सातो’, ‘अप्रिय’, ‘भीमसेन ४ को खोजी’, ‘जेलिएको’ आदि कृति प्रकाशित भइसकेका छन्।
यो पनि : आमा लिएर डंकन गएको गडी फिरेन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
